By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : आफ्नो गाउँ ठाउँको नाम बिश्वब्यापी रुपमा चिनाउनको लागि एक मात्र माध्यम खेल हो :प्रवक्ता गाजेन्द्र कुमार जयसवाल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचार

आफ्नो गाउँ ठाउँको नाम बिश्वब्यापी रुपमा चिनाउनको लागि एक मात्र माध्यम खेल हो :प्रवक्ता गाजेन्द्र कुमार जयसवाल

समाचार अभियान
समाचार अभियान २०८१, १४ जेष्ठ सोमबार १९:४६ पाठक संख्या 401
शेयर
1 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा- जेठ – महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र लियो क्लब गञ्जभवानीपुरको आयोजनामा मेयर गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि शुरु हुने भएको छ ।

महागढीमाई नगरपालिका वडा नं ५ बगडमपुर अवस्थित रहेको रंगशालामा मेयर गोल्डकप प्रतियोगिता जेठ १९ देखि २७ गते सम्म नक आउट चरणमा प्रतियोगिता हुने महागढीमाई नगरपालिका वडा -पाँच वडा अध्यक्ष तथा महागढीमाई नगरपालिकाको प्रवक्ता गाजेन्द्र कुमार जयसवालले पत्रकार सम्मेलन गरि जनकारी गराउनु भयो ।

महागढीमाई नगरपालिका वडा नं पाँच लगाएतका अन्य वडाका यूवाहरुलाई खेलमा दक्ष योग्य अनुभव र शारीरिक तन्दुरुस्त र बलियो बनाउनको लागि फुटबल खेललाई प्राथमिकतामा राखिएको छ ।आफ्नो गाउँठाउँको नाम बिश्वब्यापी रुपमा चिनाउनको लागि एक मात्र माध्यम खेल हो आफ्नो गाउँ ठाउँबाट महिला र पुरुष खेलाडी उत्पादन गरेर यस ठाउँयसलाई नाम सहित बिकास गर्न लक्ष्य लिएर अगाडि बढेको जयसवालले बताउनु भयो ।मेयर गोल्डकप फुटबल प्रतियोगिता बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,चितवन र मकवानपुर का विभिन्न टिमका खेलाडीहरुको सहभागीता रहनेछ ।खेलको प्रथम दिन चकपुर र हेटौंडाका खेलाडीसंग खेल हुने छ ।प्रतियोगिताको बिजेताले ट्रफी मेडल प्रमाणपत्र सहित नगद रु.१ लाख र उप बिजेताले ट्रफी,मेडल प्रमाणपत्र सहित नगद रु. ५० हजार पाउने अध्यक्ष जयसवालले बताउनु भयो ।

बिश्वब्यापी रुपमा बाराको पहिचानका लागि हरेक पालिकाले विभिन्न खेलका खेलाडी उत्पादन गर्न थाल्यो बिश्वब्यापी रुपामा बाराको छुट्टै पहिचान बन्छ ।

समाचार अभियान May 27, 2024 २०८१, १४ जेष्ठ सोमबार १९:४६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अन्तर्राष्ट्रियअपराधअर्थ समाचारखेल समाचारराजनीतिसमाचारसमाजहेडलाईन

दुई तिहाइको दम्भमा सरकार? कर, महँगी,निजी मिडिया र बिपक्षीको प्रतिशोधमा ब्यस्त

April 2, 2026
खेल समाचारसमाजहेडलाईन

मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो

April 30, 2025
खेल समाचारसमाचारसमाजहेडलाईन

मुख्यमन्त्री सिंहले एमपिएल खेलको उद्घाटन गर्दै एमपिएल खेलबाट मधेसको अन्तर्राष्ट्रिय सम्म मधेसको पहिचान हुने

April 16, 2025
खेल समाचारसमाचारहेडलाईन

बारामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता सम्पन्न

March 7, 2025

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?