By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८३, २२ जेष्ठ शुक्रबार १९:३२ पाठक संख्या 122
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

सर्लाही जेठ २२ ।रानी कुमारी गुप्ता । सर्लाही, बसबरिया । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–३ भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणका लागि भूमि पूजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेसका चर्चित युवा नेता सुरेन्द्र सिंहको करकोमल हाथबाट भुमि पुजन भएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्री रामजानकी मन्दिर निर्माण कार्यको शुभारम्भ भूमि पूजनमार्फत गरिएको हो। कार्यक्रममा बोल्दै नेता सुरेन्द्र सिंहले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणका लागि मन्दिर निर्माण महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले मन्दिर निर्माणले स्थानीय समुदायलाई एकताबद्ध गर्न र धार्मिक गतिविधिलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

धार्मिक तथा सामाजिक विकासका कार्यहरूमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मन्दिर निर्माण कार्य समयमै सम्पन्न गर्न आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाहरूले पनि मन्दिर निर्माण कार्यप्रति खुशी व्यक्त गर्दै यसले गाउँको धार्मिक तथा सांस्कृतिक महत्व बढाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि व्यवस्थित मन्दिरको आवश्यकता महसुस भइरहेको अवस्थामा निर्माण कार्य सुरु हुनु सकारात्मक उपलब्धि भएको बताएका छन्।

भूमि पूजन कार्यक्रम वैदिक विधिअनुसार सम्पन्न गरिएको थियो। पुजारीद्वारा विशेष पूजा, मन्त्रोच्चारण तथा धार्मिक अनुष्ठान गरिनुका साथै सहभागीहरूले मन्दिर निर्माण सफलताको कामना गरेका थिए।

स्थानीयवासीका अनुसार मन्दिर निर्माण सम्पन्न भएपछि भवानीपुर क्षेत्र धार्मिक पर्यटनको दृष्टिले समेत आकर्षणको केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ। मन्दिर निर्माण कार्यलाई समुदायको साझा अभियानका रूपमा अगाडि बढाइने आयोजकहरूले बताएका छन्।

आयोजित उक्त कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता तथा समाजसेवी हरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समाचार अभियान June 5, 2026 २०८३, २२ जेष्ठ शुक्रबार १९:३२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन
श्री निगौल गाई गौशालाको गृह सञ्चार तथा कानुन मन्त्री महतोद्वारा अनुगमन
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास

June 1, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?