By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सन्दीप लामिछानेलाई अमिरकन एम बिसीले भिसा दिन अस्वीकार
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचार

सन्दीप लामिछानेलाई अमिरकन एम बिसीले भिसा दिन अस्वीकार

समाचार अभियान
समाचार अभियान २०८१, १० जेष्ठ बिहीबार २३:५९ पाठक संख्या 91
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौँ । संदिप लामिछानेले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएर टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दपले अमेरिकाले आफ्रूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए । पाटन अदालतले सफाई दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतले गौशाला–२६ को बलात्कार मुद्दामा दोषी ठहर गरेको भए पनि उनले उच्च अदालत पाटनबाट भने सफाइ पाएका थिए ।आगामी जुन २ तारिख जेठ २० गतेदेखि टी–२० विश्वकप शुरु हुँदैछ । नेपाली टिम भने यसअघि नै अमेरिकामा अभ्यासरत रहेको छ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा विश्वकप हुन लागेको हो ।

समाचार अभियान May 23, 2024 २०८१, १० जेष्ठ बिहीबार २३:५९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अन्तर्राष्ट्रियअपराधअर्थ समाचारखेल समाचारराजनीतिसमाचारसमाजहेडलाईन

दुई तिहाइको दम्भमा सरकार? कर, महँगी,निजी मिडिया र बिपक्षीको प्रतिशोधमा ब्यस्त

April 2, 2026
खेल समाचारसमाजहेडलाईन

मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो

April 30, 2025
खेल समाचारसमाचारसमाजहेडलाईन

मुख्यमन्त्री सिंहले एमपिएल खेलको उद्घाटन गर्दै एमपिएल खेलबाट मधेसको अन्तर्राष्ट्रिय सम्म मधेसको पहिचान हुने

April 16, 2025
खेल समाचारसमाचारहेडलाईन

बारामा अन्तर विद्यालय छात्रा धिमा गति साइकल प्रतियोगिता सम्पन्न

March 7, 2025

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?