By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधअर्थ समाचारसमाचारसुचना / प्रविधीहेडलाईन

फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी

समाचार अभियान
समाचार अभियान २०८२, १४ माघ मंगलवार १७:५१ पाठक संख्या 309
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा —माघ १३ ।श्री कान्त गुप्ता – फेटा गाउँपालिकाका लेखा प्रमुख भोला प्रसाद यादव माथि खरिद नियमावलीको उल्लङ्घन गर्दै आर्थिक प्रलोभनमा परेर आवश्यक कागजात बिना आर्थिक बर्ष २०८१/०८२ मा ९० लाख ७५ हजार ५ सय रुपैयाँको अबैध रुपमा भुक्तानी गरेको आरोप लागेको छ ।

स्थानीय र नेपाल सरकारको स्रोत अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेका प्रक्रिया खरिद मुल्यांकन खनौट प्रक्रिया र कामको आपूर्ति संस्थासंग आवस्यक प्रमाण बिना लेखा प्रमुखले आर्थिक प्रलोभन परेर अबैध रुपमा भुक्तानी गरेको छ ।फेटा गाउँपालिकामा लेखा प्रमुखको जिम्मेवारी बोकेका भोला यादवले आर्थिक प्रलोभनमा परेर नियम विपरीत काम गरेर फेटा गाउँपालिका माथीको पारदर्शिता सुशासन र कार्य शैली माथि गहिरो धक्का पुर्याएको छ ।

लेखा प्रमुख भोला यादवले आर्थिक प्रलोभनमा परेर आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै आपूर्तिकर्ता र संघसंस्थालाई अनुचित लाभ पुर्‍याएको सरकारले पुष्टि गरेको छ ।खरिद ऎन बलियो भए पनि लेखा प्रमुख भोला यादवले खरिद नियमलाई खोखला बनाई सरकारको रकमलाई दोहन गरिरहेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा फाईल झिकाई निष्पक्ष अनुसन्धान गर्नु पर्ने आवस्यक देखिन्छ ।नियम विपरीत गरिएको भुक्तानीको सत्यतथ्य छानबिन गरि लेखा प्रमुख र तत्काल प्रशासकीय अधिकृत माथी कडा कारबाही गर्ने स्थानीयहरुले माग गरेको छ ।

फेटा गाउँपालिका लेखा प्रमुख भोला यादवसंग प्रतिक्रिया लिनको लागि फोन गर्दा फोन उठाउनु भएन

समाचार अभियान January 27, 2026 २०८२, १४ माघ मंगलवार १७:५१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी1
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
नेपाली कांग्रेस मधेश प्रदेशको निर्वाचन परिचालन समितिको संयोजकमा चन्द्रशेखर कुमार यादव नियुक्त
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?