By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : अल्पाइन माबिले कक्षा १२ को राष्ट्रिय स्तरको परिक्षामा जिल्ला टप ल्याउन सफल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारहेडलाईन

अल्पाइन माबिले कक्षा १२ को राष्ट्रिय स्तरको परिक्षामा जिल्ला टप ल्याउन सफल

समाचार अभियान
समाचार अभियान २०८१, २२ श्रावण मंगलवार १२:०१ पाठक संख्या 77
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बिरगंज – साउन २२ – राहुल गुप्ता -बिरगंज वडा न.११ दुर्गाटोल , श्रीपुरमा रहेको अल्पाईन माध्यमिक बिधालयले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै यस बिधालयले छोटो समयमै दिनो दिन प्रगति गर्दै आईरहेको जानकारी गराएको छ ।

यसपालिको राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को राष्ट्रिय स्तरको परिक्षामा +२ बिज्ञान संकाय तर्फ १३ जनाले A+ ग्रेड हासिल गर्दै अल्पाईन माध्यमिक विद्यालयले First र Second District Top अन्क प्राप्त गर्न सफल भएको जानकारी गराउदै यो प्रगतिमुलक परिणामको सम्पुर्ण श्रेय स्कुलका लगनशील विद्यार्थीहरुको परिश्रम तथा शिक्षक वर्गहरुको सम्पुर्ण भावलाई नै जाने बताउदै यस्तो सक्षम भएको शिक्षक र विद्यार्थी समुहलाई पाएर आफुलाई गौरवान्वित महसुस भएको बताउदै अल्पाईन स्कुल प्रति सहयोग एवं सकारात्मक तथा नकारात्मक भाव राख्ने सम्पुर्ण व्यक्तित्वहरुलाई हिर्दयले धन्यवाद गर्न चाहन्छु किनकि सकारात्मकताले उत्साह वृद्धिमा मद्दत गर्छ भने नकारात्मकताले हाम्रो गल्ती सुधार्नमा अभुतपुर्व भुमिका खेलिरहेको हुन्छ , स्कुलका व्यवस्थापक बिनोद कुमार उपाध्यायले बताउनु भयो

अल्पाईन माध्यमिक विद्यालयले यसपालि देखि व्यवस्थापन संकाय सफलतापुर्वक सुरु गरेको कुरा सम्पूर्णलाई जानकारी गराउदै , Scince जस्तै +२ management लाई पनि उदाहरणिय परिणाममुलक र व्यवस्थित रुपले संचालन गरि १२ पछी हाम्रा विद्यार्थीहरुलाई CA तथा व्यावस्थापकिय पेशामा संलग्न गराई स्तरीय जिवन प्रदान गर्ने बिश्वासले अगाडि बढिरहेको आज जारि गरिएको प्रेस बिज्ञप्तिमा स्कुल प्रशासनले जानकारी गराएको थियो ।

समाचार अभियान August 6, 2024 २०८१, २२ श्रावण मंगलवार १२:०१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?