By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

समाचार अभियान
समाचार अभियान २०८३, ७ बैशाख सोमबार ०८:४६ पाठक संख्या 43
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा वैशाख ७ ।बारा जिल्लाको सदरमुकाम कलैयामा खसीको मासुको मूल्य पुनः निर्धारण गरिएको छ। स्थानीय बजारको अवस्था, आपूर्ति र व्यवसायीहरूसँगको छलफललाई आधार मान्दै बारा उद्योग वाणिज्य संघले नयाँ मूल्य सार्वजनिक गरेको हो।

आईतबार संघका (वाणिज्य) उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन)को अध्यक्षतामा बसेको बैठकले मासु व्यवसायीहरूसँग समन्वय गरी मूल्य समायोजन गर्ने निर्णय गरेको जनाएको छ। पछिल्लो समय बजारमा खसीको मासुको मूल्यमा असन्तुलन देखिएको गुनासो बढ्दै गएकाले एकरूपता कायम गर्न यस्तो निर्णय गरिएको संघको भनाइ छ।

नयाँ निर्णयअनुसार अब कलैया बजार क्षेत्रमा छालासहित खसीको मासु प्रतिकिलो १,०५० रुपैयाँ र छाला हटाइएको मासु प्रतिकिलो १,१०० रुपैयाँमा बिक्री हुने छ। संघले यो मूल्य तत्कालदेखि नै लागू हुने स्पष्ट पारेको छ।

संघका पदाधिकारीहरूले निर्धारण गरिएको मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सम्पूर्ण मासु व्यवसायीलाई निर्देशन दिएका छन्। साथै, उपभोक्तालाई पनि तोकिएको मूल्यभन्दा बढी नलिन आग्रह गर्दै यदि कसैले बढी मूल्य असुलेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।

यस निर्णयले बजारमा मूल्य नियन्त्रणसँगै उपभोक्तालाई सहज र पारदर्शी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। संघले भविष्यमा पनि बजारको अवस्थालाई मध्यनजर गर्दै आवश्यक परे मूल्य पुनरावलोकन गर्ने संकेत दिएको छ।

समाचार अभियान April 20, 2026 २०८३, ७ बैशाख सोमबार ०८:४६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?