By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सूचना जनताको संवैधानिक अधिकार हो कुनै पनि बेलामा सूचना उपलब्ध गराउनु लोकतन्त्रको संस्कार हो अध्यक्ष बिनोद प्रसाद जयसवाल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

सूचना जनताको संवैधानिक अधिकार हो कुनै पनि बेलामा सूचना उपलब्ध गराउनु लोकतन्त्रको संस्कार हो अध्यक्ष बिनोद प्रसाद जयसवाल

समाचार अभियान
समाचार अभियान २०८१, २० श्रावण आईतवार २०:१६ पाठक संख्या 316
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा -साउन – २० – बाराको प्रसौनी गाउँपालिकामा एक दिने सुचनाको हक सम्बन्धि अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको सभा हलमा राष्ट्रिय सूचना आयोगको आयोजना प्रसौनी गाउँपालिका प्रमुख अध्यक्ष बिनोद प्रसाद जयसवालले अन्तरक्रिया कार्यक्रममा भन्नु भयो लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको सर्वेसर्वा निर्णायक शक्ति हुन जनताले तिरेको कर, राज्यको स्रोत साधनबाट भएको आर्जन र जनताको नाममा आएको सहयोगबाट तलब र सुविधा पाउने जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरू सबै जनताप्रति जवाफदेही हुनु पर्दछ ।’तसर्थ सार्वजनिक निकायका निर्णय, कामकारबाही र बजेट आदिको सूचना सञ्चारकर्मी लगायत हरेक जनताले पनि सहज रुपमा पाउनु पर्ने उनले बताए ।सूचना जनताको संवैधानिक अधिकार हो । र यो नै सच्चा लोकतन्त्रको मूल आदर्श पनि हो, सार्वजनिक निकायका पदाधिकारीहरूले जनताको सूचनाको जिम्मा लिने, व्यवस्थित गर्ने र मागेको बेलामा उपलब्ध गराउने पर्ने लोकतन्त्रको संस्कार रहेको गाउँपालिका अध्यक्ष जयसवालले बताउनु भयो

सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह, वडा अध्यक्षहरु कार्यपालिका सदस्य ज्यूहरु लगाएत कर्मचारी मित्रहरु तथा समाजसेवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

समाचार अभियान August 4, 2024 २०८१, २० श्रावण आईतवार २०:१६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या
अर्थ समाचार समाचार समाज हेडलाईन
निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो
राजनीति समाचार समाज हेडलाईन
भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार

संबंधित समाग्री

अर्थ समाचारसमाचारसमाजहेडलाईन

बागमती नदीमा अवैध उत्खनन नियन्त्रण बाहिर, सीमा विवादले झन् जटिल बनायो समस्या

April 21, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

निषेधाज्ञाका कारण वीरगञ्जमा सडक विस्तार कार्य रोकियो

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

भन्सार कडाइको नाममा जनता माथी दुर्व्यवहार वृद्ध आमाको गुनासो– “विश्वास गरेको पार्टीले नै दुःख दियो”

April 21, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?