By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नेपाल क्याकुसिन काइकान कराते बाराको १३ सदस्यीय नया कार्य समिति गठन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचारसमाचारहेडलाईन

नेपाल क्याकुसिन काइकान कराते बाराको १३ सदस्यीय नया कार्य समिति गठन

समाचार अभियान
समाचार अभियान २०८१, १८ असार सोमबार ०६:३५ पाठक संख्या 160
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा -असार -१७ – राहुल गुप्ता- नेपाल क्याकुसिन काइकान कराते बाराको नया कार्य समिति गठन भएको छ ।

मेघनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति गठन भएको छ ।उपाध्यक्षमा केशव थापा , सचिबमा राजेश महतो , कोषाध्यक्षमा प्रेम थापा , सदस्यहरुमा शेषराज अधिकारी , राम अधिकारी , अरबिन्द शाह , गौरव नेपाल , अनिल गिरि , राजेश पुन , यम कुमारी श्रेष्ठ र रेनु पराजुली रहेका छन् ।त्यसैगरि सल्लाहकारका मोहन शर्मा लामिछाने , राजकपुर राउत र रबिन्द्र खकुरेललाई सर्वसम्मतले चयन गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा न.१ का समाजसेबि तथा खेलकुद प्रेमि तथा भद्र भलादमिहरुको बैठक बसि सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत कुर्मीको अध्यक्षतामा तथा जिल्ला खेलकुद समिति बाराका प्रमुख हेमलाल श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक बसि नेपाल क्याकुसिन काईकान करातेको केन्द्रिय समितिको निर्देशन अनुसार २०७८/०७/०६ गते गठन भएको जिल्ला क्योकुसिन सेईसिन काइकान कराते संघ निस्कृय भएको भन्दै सो विघटन गरि नया जिल्ला कार्य समिति गठन गर्ने निर्णय गरेको हो।

त्यसैगरि आजको बैठकले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ उपशाखा डोजो जितपुर- सिमरा उपमहानगरपालिकामा कार्यालय रहने गरि दर्ता वा सुचिकृत गर्ने , सस्थाको दर्ता , कानुनी कार्यहरु र व्यवस्थापकिय कार्यहरु गर्नको लागि सचिवलाई अख्तियारनामा समेत दिने निर्णय गरेको थियो ।

यस कराते संघले खेलकुद गतिविधि र सामाजिक कार्य गर्ने त्यसको लागि कलैया उपमहानगरपालिका , मधेस प्रदेश सरकारको खेलकुद निकाय र जिल्ला खेलकुद बिकास समिति बारामा सुचिकृत गर्ने समेत सर्वसम्मतबाट निर्णय भएको थियो ।

सो बैठकमा प्रमोद सिंह , केशव थापा, राम अधिकारी , अरबिन्द शाह , मोहन शर्मा लामिछाने , यम कुमारि श्रेष्ठ , सुशील शर्मा , हिरा श्रेष्ठ , प्रेम थापा , रबिन्द्र खकुरेल लगायत स्थानीय , खेलकुद प्रेमिहरुको उपस्थिति रहेको थियो ।

समाचार अभियान July 1, 2024 २०८१, १८ असार सोमबार ०६:३५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?