By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : घुमौं मधेस बुझौं मधेस मुख्यमन्त्री सतिश कुमार सिंह
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

घुमौं मधेस बुझौं मधेस मुख्यमन्त्री सतिश कुमार सिंह

समाचार अभियान
समाचार अभियान २०८१, १३ असार बुधबार २०:१० पाठक संख्या 1.4k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा- १२ – अञ्जली गुप्ता – घुमौं मधेस बुझौं मधेस नाराका साथ सरोकारवालाहरुसंग अन्तरक्रिया एवम संवाद कार्यक्रमका सम्पन्न भएको छ ।

क्लासिक बैंक्वेट वीरगन्जमा प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पर्यटन विकास कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती मधेस प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिंहले घुमौं मधेस बुझौं मधेस भन्दै मधेस प्रदेश पर्यटकीय गन्तव्य बोकेको भाग्यमानी प्रदेश हो । यस प्रदेशमा बाराको बिश्व प्रसिद्ध गढीमाई मन्दिर ,सिमरौनगढको कंकाली माई मन्दिर,जनकपुरको जानकी मन्दिर , सप्तरीको छिन मस्ता मन्दिर र बिरगंजको गहुवामाई मन्दिर , लगाएत अन्य मठ मन्दिर एउटा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो यस क्षेत्रमा पर्यटन भित्र्याउनको लागि प्रदेश सरकारले कुनै कसर बाकी राख्ने छैन स्थानीय सरकारसंग समन्वय गरेर यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने मुख्यमन्त्री सिंहले कार्यक्रममा बताउनु भयो ।

महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले आउन लागेको विश्व प्रसिद्ध गढीमाई पाँच बर्षिय मेलालाई भब्य र सभ्य बनाउनको लागि प्रदेश सरकारको साथ र सहयोगको आवस्यकता रहेको बताउनु भयो ।अहिले मेलाको भब्य तयारीमा महागढीमाई नगरपालिकाले लागि परेको जनकारी गराउनु भयो

प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यूराज भट्टराईले कार्यक्रमको अध्यक्षतामा गरिदै मधेस प्रदेशको नयाँ सरकारलाई शभुकामना दिदै पर्यटकीय क्षेत्रमा सरकारले नयाँ दृष्टिकोणबाट बिकास गरेर मधेस प्रदेशमा पर्यटक भित्र्याउने बताउनु भयो पर्यटकीय क्षेत्रबाट प्रदेश सरकार र मधेस प्रदेश जनता आर्थिक दृष्टिकोणले मजबुत र बलियो हुन्छ । नयाँ सरकारले नयाँ किसिमले बिकास गरेर प्रदेशमा पर्यटक भित्र्याउने योजना रहेको छ।

कार्यक्रममा पर्यटन विकास कार्यालय पर्साको क्रमचारी , स्थानीय सरोकार जनप्रतिनिधि ,प्रहरी प्रशासन स्थानीयहरुको उपस्थित रहेको थियो ।

समाचार अभियान June 26, 2024 २०८१, १३ असार बुधबार २०:१०
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?