By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थामा निर्वाचन प्रक्रियाबाट नयाँ संचालक समिति चयन
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारहेडलाईन

श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थामा निर्वाचन प्रक्रियाबाट नयाँ संचालक समिति चयन

समाचार अभियान
समाचार अभियान २०८१, ९ असार शनिबार १०:५७ पाठक संख्या 299
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा-असार -८ – श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थामा मनोनीत संचालक समितिको बिषय लिएर लामो समय देखि भएको बिबाद निर्वाचन प्रक्रियाबाट नयाँ संचालक समिति चयन भएपछि बिबाद अन्त्य भएको छ ।

महागढीमाई नगरपालिका वडा नं २ अवस्थित -श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाको आफ्नै निजी भवनमा हिजो असार ७ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा नन्दकिशोर प्रसाद कुशवहाले आफ्नो प्रतिपक्षी भन्दा २७४ मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सुनिल बिक्रम थापाले जनकारी गराउनु भयो ।

आफ्नो प्रतिपक्षी भन्दा बढी उपाध्यक्षमा जयचन्द्र जयसवालले २६२ मत बढी,सचिव पदमा बृजकिशोर साह लहेराले ३२१ मत बढी कोषाध्यक्षमा रामाजोध्या कुशवहाले २७८ मत बढी ल्याएर निर्वाचित भएको हो त्यस्तै सदस्यमा श्यामकिशोर प्रसाद कुशवहाले २८८ संदिप कुमार गुप्ता ,३२२ महिला, सदस्य बचिया देबी कुशवहा,३०४ मत आफ्नो प्रतिपक्षी भन्दा बढी ल्याएर निर्वाचित भएका छन लेखा समितिको संयोजकमा शिव प्रसाद गुप्ता , ३०६ ,मत बढी प्राप्त गर्नु भएको छ लेखा समितिको सदस्यमा संजय प्रसाद चौरसीयाले,३०६ मत बढी र जितेन्द्र प्रसाद कुशवहाले कुल मत ६२९ मत प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिकृत राजकुमार कुशवहाले बताउनु भयो ।

श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थामा ३१८३ खाता नमावली रहेको थियो भने जसमध्ये ९६२ मत खस्केको थियो ५ वटा मत रद भएको थियो

समाचार अभियान June 22, 2024 २०८१, ९ असार शनिबार १०:५७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?