By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : महागढीमाई नगरपालिकाले आ.व ०८१/०८२ का लागि ८ औ नगर सभाबाट ७४ करोड भन्दा बढी अनुमानित बजेट प्रस्तुत
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

महागढीमाई नगरपालिकाले आ.व ०८१/०८२ का लागि ८ औ नगर सभाबाट ७४ करोड भन्दा बढी अनुमानित बजेट प्रस्तुत

समाचार अभियान
समाचार अभियान २०८१, ६ असार बुधबार २१:५९ पाठक संख्या 547
शेयर
3 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा -असार – ५ – महागढीमाई नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि निति तथा कार्यक्रममा ७४ करोड भन्दा बढी अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

आ.व २०८१/०८२ को ८ औं नगर सभामा महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले रु. ७७ करोड ५४ लाख ९८ हजार ५ सय अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

संघिय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. १४ करोड ६२ लाख शसर्त अनुदान चालु रु. २७ करोड ८८ लाख ९९ हजार ५ सय, शसर्त अनुदान पुजीगत रु ११ करोड ५७ लाख २८ हजार विषेश अनुदान रु.२ करोड, सम्पुरक अनुदान रु.१ करोड ५० लाख, राजश्व वाडफाड रु. १२ करोड ३ लाख त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदान रु १ करोड ८ लाख ७१ हजार, प्रदेश शसर्त अनुदान रु.९५ लाख, विषेश अनुदान रु.३० लाख, सम्पुरक अनुदान रु.२० लाख, राजश्व बाडफाड बाट रु. ४० लाख, र नगरपालिकाको आन्तरिक श्रोत रु. ५ करोड गरी जम्मा रु. ७७ करोड ५४ लाख ९८ हजार ५ सय मात्रको आय तर्फ अनुमानित बजेट नगरप्रमुखले प्रस्तुत गरिएको छ ।

महागढीमाई नगरपालिकामा शिक्षा स्वास्थ,खेलकुद कृषि सुन्दर्यकरण,रोजगारी लगाएतलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगरप्रमुख उपेन्द्र यादवले बताउनु भयो । नगरपालिकाको स्वास्थ्य चौकीहरुलाई स्तरोन्नती गुणस्तर र पहुँच अभिवृद्धि गर्न जनस्वास्थ्य ऐन जारी गरिनेछ |मृगौला विग्रियका विरामीहरुको लागी यसै बर्ष देखी Dialysis सेवा सुचारु गर्नुको साथै X-ray, ECG र Video X-ray सुपथ मुल्यमा गरिने निति लिईने छ ।यस बर्ष महागढीमाई नगरपालिकाका दुईवटा स्वास्थ्य केन्द्रमा निःशुल्क LAB संचालन गर्ने छ ।

यसै बर्षको मन्सिर महिनामा विश्व प्रसिद्ध श्री गढीमाईको मेला लाग्ने भएकोले श्री गढीमाई मन्दिरसंग जोडीएका सडकहरुलाई स्तरोन्नती तथा मर्मत गरिने छ। मन्दिर परिसरलाई धार्मिक, पर्यटकिय स्थलको रुपमा विकासका लागि पुर्वधार निर्माण गर्न गराउन मन्दिर परिसर संग जोडीएका आवश्यक जग्गा अधिग्रहण गर्ने निति लिईने छ र सोका लागि नेपाल सरकारसंग आवश्यक पहल गरिने छ ।नगरका प्रमुख चौकहरुलाई उज्यालो बनाउन हाईमास्टलाईट जडान कार्यक्रमलाई निरन्तरता दिईने नगरप्रमुख उपेन्द्र यादवले कार्यक्रममा जानकारी गराउनु भयो ।

नगरसभा कार्यक्रममा महागढीमाईका उपमेयर तारा देबी कानु, सल्लाहकार भैयाराम यादव,वडा नं १ वडा अध्यक्ष मनोज गुप्ता ,वडा नं २ वडा अध्यक्ष बिश्वनाथ कुशवाहा ,वडा नं ३ वडा अध्यक्ष उपेन्द्र जयसवाल, वडा ४ वडा अध्यक्ष मनोज जयसवाल , वडा ५ वडा अध्यक्ष गाजेन्द्र जयसवाल , वडा नं ६ वडा अध्यक्ष गेनालाल यादव ,वडा नं ७ वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंह ,वडा नं ८ वडा अध्यक्ष वडा नं ९ वडा अध्यक्ष दिलिप सुकला , वडा नं १० वडा अध्यक्ष चन्दन साह र वडा नं ११ वडा अध्यक्ष अर्बिन्द बन्ठा , वडा सदस्य कार्यपालिका सदस्य ,क्रमचारी मित्र , पत्रकार ,प्रहरी लगाएत अन्य समाजिक ब्यक्तिहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा राख्नु भएको थियो भने कार्यक्रमको संचालन रामबिश्वास चौरासीले गरेको थियो ।

समाचार अभियान June 19, 2024 २०८१, ६ असार बुधबार २१:५९
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी2
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?