By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मर्जरमा आफ्नो लघुबित संस्थाको नाम पाएको भन्दै खुसीयालीमा प्रमुख कार्यकारी अधिकृत केक काटेपछि सबैको लघुवित्त बित्तिय संस्थाका क्रमचारी आन्दोलित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारहेडलाईन

मर्जरमा आफ्नो लघुबित संस्थाको नाम पाएको भन्दै खुसीयालीमा प्रमुख कार्यकारी अधिकृत केक काटेपछि सबैको लघुवित्त बित्तिय संस्थाका क्रमचारी आन्दोलित

समाचार अभियान
समाचार अभियान २०८१, ४ असार सोमबार ०८:४१ पाठक संख्या 856
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – असार – सबैको लघुवित्त बित्तिय संस्था र साधना लघुवित संस्थासंग मर्जरको बिषय लिएर बिबादा हुँदा देशभरका सबैको लघुवित्त बित्तिय संस्थाका क्रमचारीले आन्दोलित बनेका छन ।

सबैको लघुवित्त बित्तिय संस्था र साधना लघुवित संस्थासंग भएको सम्झौता बिपरित नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले सबैको लघुवित्त बित्तिय संस्थाका क्रमचारीले हाथमा कालोपटी बाधेर आन्दोलनमा उत्रिएका सबैको लघुवित्त बित्तिय शाखाका प्रमुखले बताउनु भयो शाखा प्रमुखका अनुसार सम्झौतामामा मर्जर पश्चात संस्थामा अध्यक्ष साधनाबाट हुने र प्रमुख कार्यकारी अधिकृत सबैकोबाट हुनेगरि साथै सबैको साधना लघुवित्त नाम हुनेगरी मर्जर सम्झौता भएपनि राष्ट्र बैकले अन्तिम स्वीकृति दिँदा साधना लघुवित्त मात्र नाम रहनेगरी स्वीकृति दिएको छ।यसको प्रभाव पछि देखिने त्रासले सबैको लघुवित्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएको हो ।पछि कार्यालयमा सबैको लघुबित संस्थाका क्रमचारीलाई कार्यालयमा हेप्ने,सबैको लघुबित संस्थाको नामको मजाक गर्ने ,सबै लघुबितका क्रमचारीहरुको जागिर धरापमा पर्ने र समाजमा अस्तित्व नै नरहने डर त्रासले आन्दोलनमा उत्रिएको जनकारी गराउनु भयो ।

पछिलो समय एनआईसी एसिया लघुवित्त ,स्वदेशी लघुवित्त र सिवाइसि लघुवित्त एक साथ मर्जर हुँदा आजको समयमा एनआईसी एसिया लघुवित्तमा स्वदेशी लघुवित्तका र सिवाइसि लघुवित्तका सबै क्रमचारी हटाएको अवस्था छ ।आजा यी संस्थाका एउटा पनि एनआईसी एसिया लघुवित्तमा क्रमचारी पाउदैन त्यसैले हामी एनआईसी एसिया र सिवाइसि दोहोर्याउन दिन्नौ आन्दोलनमा उत्रिएका एक शाखा प्रमुखले भने, “हामि मर्जरका बिरोधि गरेका होइनौं संस्थामा हाम्रो अस्तित्व नै मेटिदैन र पछि गएर हाम्रो जागिर धरापमा पर्न जान्छ ।जसकारण आन्दोलित भएका छौं

नेपाल राष्ट्र बैंकले साधाना लघुबितको राजनीतिमा परेर सम्झौता बिपत्ति साधना लघुवित्तको मात्र नाम रहनेगरि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको खुसियालीमा साधना लघुवित्तका अहिलेका प्रमुख कार्यकारी अधिकृत रेश्म न्यौपानेले मनमौजी तरीकाले केक काटेर आफ्नो लघुबित संस्थाको नाम पाएको हर्ष बढाई गरेपछि सबैको लघुवित्तका कर्मचारी तथा उच्च व्यवस्थापन शसंकित र दुखित भएर आक्रोशित बनेको छ।

समाचार अभियान June 17, 2024 २०८१, ४ असार सोमबार ०८:४१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित1

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?