By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फेटा गाउँपालिकामा मच्छरको बिगबिगी बढेपछि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले लामखुट्टे मार्ने अभियान नै चलाए
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

फेटा गाउँपालिकामा मच्छरको बिगबिगी बढेपछि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले लामखुट्टे मार्ने अभियान नै चलाए

समाचार अभियान
समाचार अभियान २०८१, २८ जेष्ठ सोमबार ००:४५ पाठक संख्या 362
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा – जेठ -श्रीकान्त गुप्ता- बाराको फेटा गाउँपालिकामा लामखुट्टेको बिगबिगी बढेको भन्दै स्थानीयको गुनासो बढेपछि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले लामखुट्टे मार्ने अभियान नै चलाएको छ ।

देशमा अत्यधिक गर्मी र बर्षातको समय आउन थाकेको कारणले फेटा गाउँपालिकाको विभिन्न वडाहरुमा लामखुट्टेको बिगबिगीले स्थानीयको गुनासो बढेपछि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गाउँपालिकाको वडाभरी लामखुट्टे मार्ने औषधि छिर्ने योजनाका साथ अगाडि बढेको बताउनु भयो ।गाउँपालिकाको वडाभरीको टोलटोलमा औषधि छिरेर लामखुट्टे मार्ने योजना रहेकोछ।आज योजनाको पहिलो दिन गाउँपालिका कार्यालयको वरिपरि, प्रतेक शाखाको कोठामा फगिङ मेसिन मार्फत डेङ्गु लामखुट्टे मार्ने किटनाशक औषधि छर्किएको छ ।

लामखुट्टे जुन सुकै बेलामा टोकने गर्छन लामखुट्टेको टोकाइबाट जोग्न जरुरी छ । अन्यथा विभिन्न प्रकारका मलेरिया , डेङ्गु फिभर जापानी ,इन्सेफलाईटिस जिका फिभर ,लिम्भेटिक फिलेरियासिस , चिकनगुनिया रोग लाग्न सक्ने र सो रोगबाट मृत्यु हुनसक्ने अध्यक्ष अंसारीले बताउनु भयो ।विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टे कै टोकाइबाट बिश्वमा प्रत्येक वर्ष दुई लाख देखि ५ लाख भन्दा बढी मान्छेहरुको मृत्यु भइरहेको छ ।त्यस कारण जुन पनि ठाँउमा बस्दा लामखुट्टेको टोकाइबाट बाच्न जरुरी छ । लामखुट्टेबाट बच्नको लागि मच्छरदानी , मच्छर धुप , अन्य साधन प्रयोग गरेर सुत्न सलाह दिनु भयो ।साथै घरको वरिपरि खाल्टा खुल्टीमा पानी जम्न नदिन र घर वरिपरि सरसफाइ ,राख्न सल्लाह सुझाव अपनाउन गाउँबासीलाई आग्रह गर्नु भयो ।

फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्राका अनुसार स्वास्थ नै सबै भन्दा ठुलो धन हो समाजमा एक अर्काको स्वास्थलाई ख्याल गर्न सबैको दायित्व र धर्म हो ।

समाचार अभियान June 10, 2024 २०८१, २८ जेष्ठ सोमबार ००:४५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी2
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?