By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जितपुरसिमरा उपमहानगरपालिकामा नगरप्रमुख पदमा राजन पौडेल निर्वाचित भएपछि स्थानीय राहत
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाज

जितपुरसिमरा उपमहानगरपालिकामा नगरप्रमुख पदमा राजन पौडेल निर्वाचित भएपछि स्थानीय राहत

समाचार अभियान
समाचार अभियान २०८१, १८ जेष्ठ शुक्रबार ११:१२ पाठक संख्या 230
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा -जेष्ठ -जितपुरसिमरा उपमहानगरपालिकामा स्थानीयहरुले सडक र स्वास्थमा बर्षौं देखि  झेल्दै आएको समस्या अन्त्य भएको जितपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले बताउनु भएको छ ।

पछिल्लो समय जितपुरसिमरा उपमहानगरपालिका स्थापन हुनु भन्दा अगाडि गाबिस पन्चाएत कालबाट स्थानीयहरुले बाटो घाटो सडक ढलान र नालाको अभावमा बर्षौं देखि सास्ती खेप्दौ आएको स्थानीयहरुलाई अहिले राहत भएको हो पन्चायत कालामा निर्माण गरिएको नाला ,सडकहरु जिर्ण हुदा बर्षाको समयमा सडक हिलोमय हुदा दिनहुँ सास्ती खेप्नु परेको थियो नाला र बाटोघाटो नहुदा सडकको पानी स्थानीयको घरमा प्रबेश गर्ने गर्थ्यो ।भने घामको समयमा धुलो खानु पर्थ्यो बाटोको अभावमा गाउँमा चार पाङ्ग्रे सवारी साधन एमबुलेन्स वडाहरुमा आउन सकिरहेका थिएन ।जस कारण बिरामीलाई चेक जांचको अभावमा गाउँ मै मृत्यु हुने गर्थ्यो तर जितपुरसिमरा उपमहा नगरपालिकामा नगरप्रमुख पदमा राजन पौडेलले निर्वाचित भएपछि आफ्नो कार्यकालमा गरेको बिकासबाट स्थानीय जनतालाई राहत भएकोछ ।स्थानीय हरुले बताउनु हुन्छ अहिले उपमहा नगरपालिकाको सम्पूर्ण वडाहरुमा रहेको सडकलाई फ्रकिलो बनाएर सडक ढलान गरिएको छ ।सडकको छेउछाउमा केही स्थानीयले अतिक्रम गरेर राखेका घर टहराहरु हटाएर नाला निर्माण गरिसकेका छन । सडक फ्राकिलो भएको हुनाले वडामा चार पाङ्ग्रे सवारी साधन आउन जान सहज भएको बताउनु भयो।

त्यस्तै जितपुरसिमरा उपमहानगरपालिकाको सबै वडामा रहेका सडकहरुलाई  सदरमुकाम कलैया, निजगढ , कोलभी , सिमरौनगढ ,देवताल र ,पचरौता , सूवर्ण , बिरगंज, काठमाडौ पोखरी लगाएत नेपाल र भारतको बिभिन्न सडकसंग जोडिएकोछ ।स्थानीयलाई उपचार गराउन सहज हुने उदेश्यले उपमहानगरपालिकाको सबै वडामा स्वास्थ चौकीलाई सुधार गरि संचालन गरिएकोछ । वड र पालिकामा उपचार सम्भव नहुने बिरामीका लागि अर्को ठाउँमा उपचार गराउन लैजानको लागि करिब पाँच बर्ष देखि नि:शुल्क एमबुलेन्स संचालन गरिएको स्थानीयले बताउनु भएको छ । स्थानीयका अनुसार प्राणघातक बिरामीलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

विभिन्न राजनीति दलको परिचालनमा परेर केही स्थानीयले सडकलाई अतिक्रम गरेर लगाएका  घर टहरालाई नहटाएको कारणले कुनै कुनै वडामा सडक ढलान फ्राकिलो हुन नसकेको जितपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले जनकारी गराउनु भएको छ ।

बिकास गर्ने क्रममा विभिन्न राजनीति दलले बिकास गर्ने ठाउँमा आफ्नो फाइदाको लागि झगडा लगाउने र बिकासमा बाधा पुर्याउने मधेस प्रदेशको प्राय पालिकामा यस्तो राजनीति चलिरहेका छन ।तर यस माथि सरकारले ध्यान दिनु जरुरी रहेको छ ।

समाचार अभियान May 31, 2024 २०८१, १८ जेष्ठ शुक्रबार ११:१२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?