By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पथलैया अमलेखगन्ज खण्डमा ठिकेदारको ढिला सुस्तले सर्बसधारणलाई समस्या
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाजहेडलाईन

पथलैया अमलेखगन्ज खण्डमा ठिकेदारको ढिला सुस्तले सर्बसधारणलाई समस्या

समाचार अभियान
समाचार अभियान २०८१, १२ जेष्ठ शनिबार १६:३५ पाठक संख्या 238
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा – जेठ – पथलैया–अमलेखगन्ज सडक खण्ड अन्तर्गतको पर्सा राष्ट्रीय निकुञ्जको आधार क्षेत्रमा बाटो भत्किएर असरल्ल परेको छ । सडकको नियमित मर्मतसम्भार नहुँदा दैनिक हजारौँ सर्वसाधारण र सवारी चालकले आवत जावतमा सास्ती भोग्नु परेको छ।

सडक मर्मत सम्भारको नाममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा सवारी जाम समेत बढ्दै गएको भन्दै सवारी चालक र स्थानीयबासीहरु आक्रोशित छन् ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, हेटोडाले पथलैया अमलेखगन्ज रोड सेक्सनको काम दिएको चौधरी निर्माण सेवा, जनकपुर धनुषाले सुस्त गतीमा काम गरेका कारण दैनीक हजारौ यात्रुले धुलो र खाडलको सामना गर्नुपरेको सवारी चालक महेश खनालले बताए ।

निर्माण कम्पनीले ४ करोड १२ लाख ३ सय ४८ रुपैयाँ ९० पैसामा २०८० माघ २२ गते सम्झौता गरेर २०८१ जेठ २२ गते सम्पन्न गर्नुपर्ने भएता पनि ५०५ पनि काम नहुदा यात्रु देखि चालकसम्मले हैरानी खेप्नु परेको छ ।

देशकै प्रमुख भन्सार बिरगंज भन्सार हुँदै दैनिक यही बाटो हुँदै हजारौं सवारी साधनले देशका विभिन्न स्थानमा विभिन्न सामाग्री ढुवानी गर्ने गर्छन । तर, काम सकारेर ढिलासुस्ती गर्ने निर्माण कम्पनीले समयमा कहिल्यै काम नगर्ने परिपाटीका कारण सास्ती खेप्नुभन्दा अर्को उपाय नभएको स्थानीय बताउँछ्न ।

समाचार अभियान June 6, 2024 २०८१, १२ जेष्ठ शनिबार १६:३५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन
चेकजाँचको नाममा दुव्र्यवहार कदापि स्वीकार्य छैन
लेख / विचार

संबंधित समाग्री

राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026
अपराधसमाचारसमाजहेडलाईन

सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?