By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेश सरकार विस्तार : पाँच नयाँ मन्त्रीसहित मन्त्रिपरिषद्ले पूर्णता पायो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

मधेश सरकार विस्तार : पाँच नयाँ मन्त्रीसहित मन्त्रिपरिषद्ले पूर्णता पायो

समाचार अभियान
समाचार अभियान २०८३, १२ जेष्ठ मंगलवार २१:०१ पाठक संख्या 305
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम जेठ १२ ।रानी कुमारी गुप्ता ।मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले विभिन्न दलका नेताहरूलाई समेटेर नयाँ मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ ले मुख्यमन्त्रीको सिफारिसमा पाँच जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई थप पूर्णता दिएका हुन् ।

नयाँ मन्त्रिपरिषद् गठनअनुसार नेकपाका युवराज भट्टराई लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेकपा एमालेका मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

यसैगरी शारदा देवी थापा लाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखन दास युवा तथा समाज कल्याण मन्त्री नियुक्त भएका छन् । एमालेकै मनोज सिंह ले शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् ।

उता नेपाली कांग्रेसबाट नगेन्द्र शाह लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । सत्ता साझेदार दलहरूबीच लामो छलफलपछि मन्त्रालय बाँडफाँट टुंगिएको जनाइएको छ ।

नवनियुक्त सबै मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सरकार विस्तारसँगै मधेश प्रदेशमा राजनीतिक समीकरण थप मजबुत हुने अपेक्षा गरिएको छ । साथै प्रदेश सरकारका अधुरा योजना र विकास निर्माणका कामले अब गति लिने विश्वास समेत व्यक्त गरिएको छ ।

समाचार अभियान May 26, 2026 २०८३, १२ जेष्ठ मंगलवार २१:०१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?