By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फेटा गाउँपालिकामा अध्यक्ष रुस्तम अंसारी माथि हातपात नभएको दाबी
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

फेटा गाउँपालिकामा अध्यक्ष रुस्तम अंसारी माथि हातपात नभएको दाबी

समाचार अभियान
समाचार अभियान २०८२, ८ फाल्गुन शुक्रबार १३:३२ पाठक संख्या 452
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा, फागुन ८ । बाराको फेटा गाउँपालिकामा भएको विवादका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीमाथि कुनै किसिमको हातपात नभएको स्पष्ट गरिएको छ। अध्यक्ष अंसारीले आफू सुरक्षित रहेको र सामाजिक सञ्जाल तथा केही माध्यममा फैलाइएको हातपातसम्बन्धी समाचार भ्रामक रहेको बताएका छन्।
अध्यक्ष अंसारीले सर्वसाधारणलाई अपुष्ट र भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्दै समाजिक सद्भाव बिगार्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम फैलाइएको आरोप लगाए। उनका अनुसार क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीत सुनिश्चित हुने माहोल बन्दै गइरहेका बेला त्यसलाई प्रभावित पार्ने नियतले समेत गलत प्रचार गरिएको हुनसक्ने संकेत गर्नु भयो
गएराति वडा नम्बर ३ मा आएको जन्तीका क्रममा दुई समुदायका युवाबीच सामान्य कुटाकुट भएको थियो। सोही विवादलाई मिलाउन अध्यक्ष अंसारी आफैं पुगेका थिए। तर, केही अराजक तत्वले विवाद समाधानतर्फ लाग्नुको सट्टा हिन्दु–मुस्लिम समुदायबीच मतभेद सिर्जना गर्ने प्रयास गरेको आरोप छ।

फेटा बजार क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भए पनि अध्यक्ष अंसारीको पहलमा तत्काल प्रहरी परिचालन गरिएको थियो। प्रहरी उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ।

स्थानीय प्रशासनले पनि सर्वसाधारणलाई संयमित रहन र कुनै पनि सूचना आधिकारिक स्रोतबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ। सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच संवाद र सहकार्य आवश्यक रहेको स्थानीय अगुवाहरूले बताएका छन्।

समाचार अभियान February 20, 2026 २०८२, ८ फाल्गुन शुक्रबार १३:३२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?