By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मोबाइल चोरी गरेको झुठा आरोपमा कुटपिटमा परेर एक दलित युवक मृत्यु।
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

मोबाइल चोरी गरेको झुठा आरोपमा कुटपिटमा परेर एक दलित युवक मृत्यु।

समाचार अभियान
समाचार अभियान २०८२, १४ भाद्र शनिबार २०:३८ पाठक संख्या 253
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

दिपेन्द्र रजक
रौतहट :भादौ – १४ – रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ ।

बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको समयमा बैठा गाउँमै रहेको एउटा पसलमा बसेर कुरा गरिरहेको अवस्थामा स्थानिय संजय यादव, विजय यादव,गर्भु गोसाइँ,शम्भु गोसाइँ,प्रभु गोसाइँ र लक्ष्मी गोसाइँको समुहले कुटपिट निर्मम तरिकाले गरी बैठाले मोबाइल चोरी गरेको स्विकार गर्न लगाएपनि उनले आफुले मोबाइल चोरी न गरेको बताए पछि,केही व्यक्तिले बैठालाई घरसम्म छोडेर फर्केका थिए।

तर फेरि पनि त्यसको भोली पल्ट अर्थात श्रावण १७ गतेका दिन संजय र विजय यादव लगायतका समुहले बैठाको घरमा गई, उलाइ समातेर आँखामा पटि बाँधी गाउँ भन्दा करिब ३०० मिटर टाढा लगी आपको रुखमा रसिले उल्टो बाध बाधेर साइकलको चैन,बेल्ट तथा हात,मुका समेतले मर्नासन हुने गरि निर्घात कुटपिट पछि प्रहरीलाई फोन गरी प्रहरीको जिम्मा लगाएका थिए।

तर इलाका प्रहरी कार्यालय कटहरियामा पञ्चायती हुदा बैठा निर्दोष साबित भएको थियोे,अर्थात बैठाले मोबाइल चोरी गरेको पुष्टि भएन। त्यसपछि प्रहरीले बैठालाई निर्दोष भन्दै छोडेको थियो। तर कुटपिटका कारण बैठाको शारिरिक अवस्था एकदमै कमजोर भएपछी अर्थात उ हिडडुल गर्न न सक्ने भएपछि बैठाका भाइले बैठालाई उपचारका निम्ति बिरगंज स्थित स्पोर्ट् अस्पताल मा लगी करिब २० दिन जति उपचार गराएका थिए, र सोही उपचार कै क्रममा बैठाको मृत्युु भयो।

बैठाका भाईले मृत्यु पश्चात् आफुहरुले न्याय तथा छतिपुर्ति न पनउन्जेलसम्म बैठाका शवलाई न जलाउने अडान लिएपनि गाउँघरकै ठुलाबडा का दवाबमा शव जलाउन बाध्य भएको बताए। र पछि इलाका प्रहरी कार्यालय कटहरियामा मुदा दिए पनि हालसम्म प्रहरीले आफुहरुलाई कुनै वास्ता नै न गरिरहेको र यता गाउँ घरमा केहीव्यक्तिले मुदा मिल्न दवाब समेत दिरहेको बताए।

समाचार अभियान August 30, 2025 २०८२, १४ भाद्र शनिबार २०:३८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?