By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : महागढीमाई नगरपालिकामा तीज कार्यक्रम भव्य रूपमा सम्पन्न, दलित परिवारका लागि सुविधा घोषणा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

महागढीमाई नगरपालिकामा तीज कार्यक्रम भव्य रूपमा सम्पन्न, दलित परिवारका लागि सुविधा घोषणा

समाचार अभियान
समाचार अभियान २०८२, ६ भाद्र शुक्रबार १८:३७ पाठक संख्या 565
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – भादौ ०६ । महागढीमाई नगरपालिकामा प्रत्येक वर्षझैं यस वर्ष पनि तीज कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। नगरपालिकाकी उपमेयर तारा देवी कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश नेपाली कांग्रेसका उपसभापति चन्द्रशेखर यादव प्रमुख अतिथि रहनु भयो भने विशिष्ट अतिथिको रूपमा नगरप्रमुख उपेन्द्र यादवले कार्यक्रममा दलित समुदायको हितमा विभिन्न महत्वपूर्ण घोषणा गरेका छन्। उनले दलित बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराइने, दलित परिवारलाई २० युनिटसम्म निःशुल्क विद्युत सेवा उपलब्ध गराइने तथा विभिन्न रोगको चेकजाँचका लागि ल्याबमा २,००० रुपैयाँसम्म निःशुल्क सेवा प्रदान गरिने घोषणा गरे। त्यस्तैगरी दलित परिवारको लागि कुल बिमा ७५ प्रतिशत सम्म अनुदान दिने पनि प्रतिवद्धता जनाउनु भएको हो

तीज कार्यक्रमको अवसरमा महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावजस्ता विषयमा वक्ताहरूले प्रकाश पारे। विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत तथा नारी चेतनासम्बन्धी प्रस्तुतिहरूले कार्यक्रममा उत्साह थपेको थियो।

कार्यक्रममा उपमेयर तारा देबी कानुले महिला समुदायबीच आपसी एकता, सशक्तीकरण र सांस्कृतिक जगेर्नाको सन्देश दिएको थियो । तीज पर्वको महत्त्वलाई जोड दिँदै समाजमा समानता, शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे महागढीमाई नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस बारा कार्यसमितिका सचिव भैयाराम यादव, महागढीमाई नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाअध्यक्ष गजेन्द्र कुमार जयसवाल, वडा नं २ का वडाअध्यक्ष विश्वनाथ कुशवाहा, वडा नं ३ का वडाअध्यक्ष उपेन्द्र जसवाल, वडा नं ६ का वडाअध्यक्ष गेनालाल यादव तथा महिला सञ्जाल अध्यक्ष बबिता जयसवाल, महिला मेघा शाही, प्रियांका दासलगायत अन्य महिला अगुवा तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाचार अभियान August 22, 2025 २०८२, ६ भाद्र शुक्रबार १८:३७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?