By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भारतको मुम्बईमा सडक दुर्घटनामा परेर बाराका एक यूवाको मृत्यु
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अन्तर्राष्ट्रियसमाचारसमाजहेडलाईन

भारतको मुम्बईमा सडक दुर्घटनामा परेर बाराका एक यूवाको मृत्यु

समाचार अभियान
समाचार अभियान २०८२, ३२ श्रावण शनिबार १८:१३ पाठक संख्या 511
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

पत्रकार – सिकेन्द्र साह
बारा — सावन ३१ – भारतको मुम्बईमा भएको एक सडक दुर्घटनामा परेर बारा जिल्लाका एक नेपाली युवाको मृत्यु भएको छ। बारा जिल्ला, आदर्श कोतवाल गाउँपालिका–४, कोईलिडीहका ३० वर्षीय राधेश्याम पटेलको मृत्यु भएको हो।

८ महिना अघि रोजगारीको सिलसिलामा भारत गएका पटेल मुम्बईस्थित बेग कम्पनीमा कार्यरत थिए। कम्पनीबाट डेरा फर्किने क्रममा सडक पार गर्दै गर्दा एक सानो कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको ज्यान गएको परिवारका सदस्य मनोज यादवले जानकारी दिएका छन्।

मृतकका पिता महेन्द्र राउत कुर्मीले आर्थिक अभावका कारण छोरा विदेश जान बाध्य भएको बताए। “छोरा त काम गर्न गयो, यस्तो खबर सुन्दा त म आफैँ मर्न लागेको जस्तो भएको छ,” उनले भावुक हुँदै भने। राधेश्यामका एक छोरा र एक छोरी रहेका छन् भने पत्नी बेहोस अवस्थामै छिन्।

घटनापछि पूरै कोईलिडीह शोकमा डुबेको छ। उनका जेठा भाइले बताएअनुसार राधेश्याम परिवारको सहारा थिए र घरको अवस्था पनि कमजोर थियो। उनका अनुसार मृतकको पार्थिव शरीर राति ११ बजे फ्लाइटमार्फत भारतको पटना ल्याइनेछ र त्यहाँबाट एम्बुलेन्समार्फत नेपाल ल्याउने तयारी भइरहेको छ।

‘भाइ रहरले होइन, बाध्यताले भारत गएको थियो’, उनी भन्छन्।

यस दुर्घटनाले फेरि एकपटक वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको पीडादायी यथार्थ उजागर गरेको छ।

समाचार अभियान August 16, 2025 २०८२, ३२ श्रावण शनिबार १८:१३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी3
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?