By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारा क्षेत्र नं. ४ मा जनप्रतिनिधिको बेवास्तालाई काउन्टर दिदै सक्रिय भइन नेत्री एलिजा गौतम
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

बारा क्षेत्र नं. ४ मा जनप्रतिनिधिको बेवास्तालाई काउन्टर दिदै सक्रिय भइन नेत्री एलिजा गौतम

समाचार अभियान
समाचार अभियान २०८२, ८ श्रावण बुधबार १६:५३ पाठक संख्या 1.3k
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा –सावन ७ । ” २०७९ सालको निर्वाचनपश्चात बारा क्षेत्र नं. ४ का जनताले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधार लगायतका क्षेत्रहरूमा निरन्तर समस्या भोगिरहेका छन्। जनप्रतिनिधिहरूको उदासीनता र क्षेत्रको उपेक्षाप्रति स्थानीयवासीको गुनासो चुलिँदै जाँदा सामाजिक अभियन्ता तथा नेत्री एलिजा गौतम जनचासोका मुद्दामा सक्रिय रूपमा देखा परेकी छन्।

नेत्री गौतमको अगुवाइमा सञ्चालित एलिजा फाउन्डेसनले आफ्नो वार्षिकोत्सवको अवसरमा कलैया उपमहानगरपालिका–१७ स्थित सुराही गाउँको श्री लोकतान्त्रिक प्राथमिक विद्यालयमा अध्ययनरत एक सय पच्चीस जना विद्यार्थीलाई स्कुल झोला तथा शैक्षिक सामग्रीहरू वितरण गरेको छ। यस कार्यक्रममा स्वयं फाउन्डेसनकी अध्यक्ष गौतमले विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेकी थिइन्।कार्यक्रमका क्रममा नेत्री गौतमले बारा क्षेत्र नं. ४ मा वर्षौंदेखि दोहोरिरहने जनप्रतिनिधिहरूले निर्वाचनमा मात्र देखिने र त्यसपछि जनताको समस्या प्रतिको संवेदनशीलता हराउने प्रवृत्तिको आलोचना गरिन्। उनले भनिन्, “यस क्षेत्रका जनताले धेरै दुःख भोगिसकेका छन्, अब जनताको आवाज सुन्ने, बुझ्ने र समाधान गर्ने बेला आएको छ। यदि जनताले कुनै समस्या भएमा म र मेरो टिम सधैंसंग सम्पर्क गर्न आग्रह गरेकीछिन ।शिक्षाको अभाव र विद्यालयको दयनीय अवस्थाबारे बोल्दै उनले विद्यालयमा कक्षा कोठाको अभाव, शौचालय र सुरक्षित खानेपानीको सुबिधा नहुनुले बालबालिकाको शिक्षा प्रभावित भइरहेको बताइन्। विद्यालय आउने बालबालिकाहरू कठिन परिस्थिति भोग्दै अध्ययन गर्न बाध्य छन्, तर जनप्रतिनिधिहरू भने मौन बसेको उनले बताएकीछिन

शैक्षिक सामग्री वितरणपछि विद्यालयका विद्यार्थी र अभिभावकहरू खुसी भएका थिए। अभिभावकहरूका अनुसार यस्तो सहयोगले बालबालिकालाई पढ्न प्रोत्साहन मिल्नेछ र समाजमा सकारात्मक सन्देश प्रवाह हुनेछ।”स्थानीयबासीले पनि नेत्री गौतमको यो पहलको स्वागत गर्दै अन्य सरोकारवाला व्यक्तिहरूले समेत यस्ता कार्यक्रममार्फत जनताको समस्या सम्बोधनमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा पृयान्का यादवले बताइन्

त्यस्तै बारा क्षेत्र नं ४ को बिकासका लागि काठमाडौबाट आएका एलिजा गौतमलाई भब्य स्वागत गरेका स्थानीयले बताउनु हुन्छ ।यस क्षेत्रको बिकासको लागि एलिजा लागीलाई साथ दिनु जरुरी रहेको बताउनु भएको छ ।

यस् क्षेत्रमा विकास र जनसरोकारका विषयहरूमा राजनीतिक नेतृत्वको कमजोर उपस्थिति देखिएसँगै सामाजिक अभियन्ताहरूको सक्रियता बढ्न थालेको जनाइएको छ। एलिजा गौतमको यो प्रयासलाई बारा क्षेत्र नं. ४ का जनताले वैकल्पिक नेतृत्वको सुरुआतको रूपमा समेत हेर्न थालेका छन्।

समाचार अभियान July 23, 2025 २०८२, ८ श्रावण बुधबार १६:५३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?