By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कांग्रेस नेता कृष्ण यादवविरुद्ध कपोलकल्पित समाचार प्रकाशनप्रति आपत्ति, मिडिया माथी कारबाहीको माग
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

कांग्रेस नेता कृष्ण यादवविरुद्ध कपोलकल्पित समाचार प्रकाशनप्रति आपत्ति, मिडिया माथी कारबाहीको माग

समाचार अभियान
समाचार अभियान २०८२, ६ श्रावण सोमबार १९:२५ पाठक संख्या 112
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, साउन ५ । नेपाल पानाले नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव विरुद्ध तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचारहरू प्रकाशित गरेको भन्दै कडा आपत्ति जनाइएको छ।

२०७९ साल साउन १, ३ र ४ गते क्रमशः “मधेशमा कांग्रेसः सभापति यादवको कार्यशैलीले नेता र कार्यकर्तामा असन्तुष्टि चुलिँदै, उठ्यो नेता परिवर्तनको माग”, “मुख्यमन्त्री बन्ने लोभमा यादवको गोप्य खेलः पैसा, सञ्जाल र शक्तिको कथित गठबन्धन, नेताहरु सशंकित!” शीर्षकमा प्रकाशित समाचारहरू नेता यादवको व्यक्तिगत, सामाजिक तथा राजनीतिक छवि माथि गम्भीर प्रहार गर्ने खालका रहेको विज्ञप्तिमा जनाइएको छ।

नेता यादवका समर्थकहरूका अनुसार कुनै स्रोत, प्रमाण वा आधिकारिक भनाइ उल्लेख नगरी प्रकाशित गरिएका ती समाचारले यादवलाई मानसिक तनावमा पार्नुका साथै आमजनमानसमा नकारात्मक धारणा बनाउने प्रयोजनसहित लेखिएको आशंका गरिएको छ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ बमोजिम मिडियाले आफ्नो कर्तव्य निर्वाह नगरेको नेपाल पाना मिडिया प्रेस काउन्सिलमा दर्ता नभएको समेत औंल्याउँदै यस्तो गैरकानुनी मिडियामाथि छानबिन गरिनुपर्ने माग गरिएको छ।

यस्तो गैरजिम्मेवार कार्य गर्ने अनलाइन मिडियालाई आवश्यक कारबाहीको दायरामा ल्याउन, भ्रमपूर्ण समाचार हटाउन लगाउन र वेबसाइट बन्द गराउन दफा ८ बमोजिम सिफारिस गर्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरिएको छ। साथै, आवश्यकता परे साइबर अपराध अन्तर्गत कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा समेत निवेदन पठाउन अनुरोध गरिएको छ।

कांग्रेस नेता यादव पक्षीय नितेश कुमार गुप्ताले सो अनुरोध पत्रमार्फत प्रेस काउन्सिलको ध्यानाकर्षण गराएका हुन्।

समाचार अभियान July 21, 2025 २०८२, ६ श्रावण सोमबार १९:२५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?