By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारागढी गाउँपालिकालाई ‘सुनिश्चितता तथा दिगोपना’ घोषणा, खोप अभियानले पायो प्रशंसा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजस्वास्थ्यहेडलाईन

बारागढी गाउँपालिकालाई ‘सुनिश्चितता तथा दिगोपना’ घोषणा, खोप अभियानले पायो प्रशंसा

समाचार अभियान
समाचार अभियान २०८२, २१ असार शनिबार १४:२४ पाठक संख्या 363
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_0
शेयर

बारा —असार २१ –  श्रीकान्त गुप्ता – बारागढी गाउँपालिका–३ स्थित सभाहलमा शनिबार आयोजित एक विशेष समारोहबीच ‘सुनिश्चितता तथा दिगोपना घोषणा सभा’ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले गर्नु भएको हो।

अध्यक्ष जयसवालले उद्घाटन मन्तव्यका क्रममा खोप कार्यक्रमलाई दिगो विकाससँग जोड्दै यसलाई स्थानीय सरकारको प्रमुख जिम्मेवारीका रूपमा अगाडि बढाइएको बताए। “सुनिश्चितता भनेको प्रत्येक नागरिकले आफ्नो मौलिक हकको उपयोग गर्न सक्ने अवस्था हो,” अध्यक्ष जयसवालले भने, “स्वास्थ्य, शिक्षा, सरसफाइजस्ता विषयमा पालिकाले निरन्तर कार्य गरिरहेको छ।स्थानीय स्वास्थ्य संस्थाका अनुसार बारागढी गाउँपालिकामा विगत केही वर्षयता नियमित र सफल खोप अभियान संचालन हुँदै आएको छ। नवजात शिशुदेखि वृद्ध नागरिकसम्मको स्वास्थ्य सुरक्षामा यो कार्यक्रम प्रभावकारी सावित भएको छ।यस घोषणासँगै बारागढी गाउँपालिकाले अब सबै नागरिकमा खोप पहुँच सुनिश्चित भइसकेको, नियमित खोप कार्यतालिका प्रभावकारी रूपमा लागू भएको र दिगो स्वास्थ्य सेवा प्रणाली स्थापना अध्यक्ष जयसवालले जनाइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले खोप कार्यक्रमलाई पालिकाको ‘मेरुदण्ड’ को संज्ञा दिँदै यसले आर्थिक, सामाजिक तथा समग्र विकासमा टेवा पुर्‍याउने धारणा राख्नुभयो। “खोप कार्यक्रम केवल स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, यो मानव विकासको आधार हो,” चौधरीले भन्नुभयो, “स्वास्थ्यकर्मीहरूले खेलेको भूमिका प्रशंसनीय छ, उनीहरूको समर्पणबिना यो सम्भव थिएन।

गाउँपालिकाले आगामी दिनमा पनि सामुदायिक सहभागिता र अन्तरसंस्थागत सहकार्यमा आधारित रही स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा दिगोपनाका कार्यक्रम अघि बढाउने योजना बनाएको जनाएको छ।

कार्यक्रम सभामा विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लबका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा खोप अभियानमा योगदान दिने स्वास्थ्यकर्मी र समुदायका अगुवाहरूलाई सम्मान गरिएको थियो।

समाचार अभियान July 5, 2025 २०८२, २१ असार शनिबार १४:२४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?