By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : प्रयागराज कुम्भमेलामा भागदौड: १७ जनाको मृत्यु, कैयौँ घाइते
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अन्तर्राष्ट्रियसमाजहेडलाईन

प्रयागराज कुम्भमेलामा भागदौड: १७ जनाको मृत्यु, कैयौँ घाइते

समाचार अभियान
समाचार अभियान २०८१, १६ माघ बुधबार ०८:५३ पाठक संख्या 332
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

मोतिहारी – माघ १६ ।भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा गएराति भागदौड मच्चिँदा ठूलो संख्यामा हताहत भएको आशङ्का गरिएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुधबार बिहान करिब १ः३० बजे मौनी अमावस्याका अवसरमा अमृतस्नानका लागि जुटेको भीड नियन्त्रणबाहिर जाँदा भागदौड भएको हो। भीडले सुरक्षाका लागि राखिएका बार तथा अवरोधहरू तोडेर अघि बढ्ने क्रममा एक आपसमा ठेलमठेल भएपछि त्रासदी भएको बताइएको छ।

एक स्थानीय चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। तर, प्रशासनले अहिलेसम्म औपचारिक रूपमा मृत्युको पुष्टि गरेको छैन।

प्रयागराजमा भइरहेको कुम्भमेला विश्वकै सबैभन्दा ठूलो धार्मिक जमघटहरूमध्ये एक मानिन्छ, जसमा लाखौँ श्रद्धालु गङ्गा नदीमा पवित्र स्नान गर्न पुग्छन्। यो वर्षको अमृतस्नानका लागि विशेष रूपमा ठूलो भिड जम्मा भएको थियो, जसका कारण व्यवस्थापनमा कठिनाइ भएको देखिएको छ।

हाल घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको र घाइतेहरूको उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको प्रशासनले जनाएको छ।

।

समाचार अभियान January 29, 2025 २०८१, १६ माघ बुधबार ०८:५३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न
राजनीति समाचार समाज हेडलाईन
न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण
राजनीति समाचार समाज हेडलाईन
गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
राजनीति समाचार समाज हेडलाईन
बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति
अर्थ समाचार समाचार समाज हेडलाईन
लोक प्रिय् युवा नेता दिपेश यादवको पहलमा धनकौल–३ मा नागरिक आरोग्य भवनको शिलान्यास
राजनीति समाचार समाज हेडलाईन
मधेश भवनको सुरक्षा, गुठी जग्गा संरक्षण र डीजे नियन्त्रणमा कडाइ गर्ने निर्णय
राजनीति समाचार समाज हेडलाईन
प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ अभिव्यक्तिले संसद् तरंगित, तथ्य प्रमाण सार्वजनिक गर्न विपक्षको माग
राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

भवानीपुरमा श्री रामजानकी मन्दिर निर्माणको भूमि पूजन सम्पन्न

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

न्यायिक सेवा र सुरक्षा व्यवस्थाबारे बारा जिल्ला अदालतको अनुगमन तथा निरीक्षण

June 5, 2026
राजनीतिसमाचारसमाजहेडलाईन

गृह मन्त्रालयद्वारा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

June 5, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

बाराको त्रिवेणी स्पेनिङ उद्योगमा भीषण आगलागी,हुँदा ठूलो क्षति

June 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?