By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, १२ माघ शनिबार २२:३४ पाठक संख्या 117
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट माघ १२ l एस पि सिंह – रौतहट जिल्लाको उतरी भेगमा रहेका फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल नगर  कमिटीकाे बैठक तथा वडा कमिटी बिस्तारित बैठक सम्पन्न भएको छ।

शनिबारका दिन एक कार्यक्रमका बिच नगरपालिकाकाे वडा नम्बर १ स्थित घुसुकपुरमा जसपा नेपाल फतुवा बिजयपुर नगर कमिटीले भेला बाेलाईएकाे थियोे ।
नगरकमिटी  अध्यक्ष जयमंगल प्रसाद  यादवकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख वाक्ताका रुपमा केन्द्रीय सदस्य बिन्देश्वर राय यादव, प्रदेश कमिटी सदस्य बिजय कुमार चाैधरी, जिल्ला उपाध्यक्ष अमृतलाल चाैधरीले रहेका थिए ।

कार्यक्रमकाे मुख्य उदेश्य पार्टी भित्रीको समस्याकाे बारेमा छलफल गरि  समाधान तर्फ लागेर पार्टीलाई थप बलियो बनाउन र संगठनलाई शसक्त बनाई अगाडि बढाउन नेता चाैधरीले बताए ।
कार्यक्रम संञ्चालन बिनाेद चाैधरीले गरेका थिए । पार्टीका सहिदहरु प्रति १ मिनेट माैन धारण गरेको थियो ।
उक्त कार्यक्रममा जिल्ला सदस्य हरदेव यादव , नगर कमिटी उपाध्यक्ष बिनाेद प्रसाद यादव, अजय यादव ,बिसनाथ महताे, धर्मेन्द्र पटेल, जयचन्द्र यादव,वडा नम्बर ७का वडा  क‌ैलास ठाकुर , रामप्रवेश यादव लगाएतका नेता कार्यक्रताहरुकाे सहभागीता रहेको थियो ।

समाचार अभियान January 25, 2025 २०८१, १२ माघ शनिबार २२:३४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन
अर्थ समाचार समाचार समाज हेडलाईन
बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मूल्यवृद्धिको मारः जनजीवन कष्टकर बन्दै
लेख / विचार
१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेशको गृह,मन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयलाई २० थान सेलिङ्ग पंखा हस्तान्तरण
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बारा सहित देशभर दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु,

April 20, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

कलैयामा खसीको मासुको नयाँ मूल्य लागू, व्यवसायीलाई निर्देशन

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

बालेन सरकारले एक पछि अर्को बस्तुमा मुल्य वृद्धि गरी जनता माथी गरिरहेको शोषणले जनजीवन कष्टकर

April 20, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

१३ वर्षपछि वीरगञ्जको मेनरोड विस्तार सुरु, २५/२५ मिटर क्षेत्रमा संरचना हटाइँदै

April 20, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?