By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नगर प्रमुख द्वारा प्रत्येक परिवारलाई ग्यास सिलिन्डर वितरण
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

नगर प्रमुख द्वारा प्रत्येक परिवारलाई ग्यास सिलिन्डर वितरण

समाचार अभियान
समाचार अभियान २०८१, २९ श्रावण मंगलवार १८:४३ पाठक संख्या 133
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट -साउन २८-सत्येन्द्र प्रताप सिंह -जिल्लाकाे परोहा नगरपालिकाकाे-३ तेजापाकड टोलमा ग्यास सिलिन्डर वितरण गरिएको छ ।

परोहा नगरपालिकाकाे-३ तेजापाकडमा सोमबार ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यतामा प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । परोहा नगरपालिका -३ तेजापाकडका वडा अध्यक्ष महेश सिंहको अध्यक्षतामा प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रम शुरु भएको थियो ।नगर प्रमुख शेख वकिलको चुनावी प्रतिबद्धता अनुरुप परोहा नगरपालिकाकाे-३ तेजापाकड टोलमा प्रत्येक घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको अतिथ्यतामा धुवामुक्त ,ग्यास सिलिन्डर तथा चुल्हाे वितरण कार्यक्रमको मैन बती बालेर उदघाटन गरेका थिए। परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलद्वारा प्रथम प्राथमिक्ता दलित बिपन्न , गरिब र अन्य समुदायका तथा आफ्नो नगरलाई धुवा मुक्त गर्नलाई प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हाे सेट सहित वितरण गरिएको युवा नेता बिशेष पसवानले बताए ।

नगर प्रमुख शेख वकिलको प्रमुख आतिथ्यमा ग्यास सिलिन्डर , चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायत का समान वितरण गरेको वडा सदस्य मुकेश कुशवाहाले बताएका छन् ।परोहा नगरपालिकाकाे नगर प्रमुख शेख वकिलको भनाइ अनुसार नगर भरिका घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो , त्यसलाई हटाउनको लागि धुवामुक्त कार्यक्रम अन्तर्गतमा खरिद गरिएको ग्यास सिलिन्डर तथा चुल्हाे सेट वितरण गरिएको हो परोहा नरपालिकाको करिव ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिने छ । गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरि सकिएको तथा हाल २, ३ र ४ वडाका करिव २ हजार ७० घरपरिवारलाई वितरण गरिने तथा बाँकी सबैलाई एक दुई महिना भित्र वितरण गर्ने मेयर वकीलले बताए ।
अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको नगर प्रमुख शेख वकिलको भनाइ रहेको छ ।

यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र धुँवामुक्त हुने विश्वास गरिएको नगर उप प्रमुख सुगान्धी गिरिले बताएकी छिन।
परोहा नगरपालिकाको वडा नं- ३ को स्थानीय जनताहरुले ग्यास सिलिन्डर तथा चुल्हो सेट लगायतका सरसमानहरु पाउदा एकदमै खुशी भएको समाजसेवी तथा युवा नेता शेख जुमाइले बताए ।सो धुँवामुक्त कार्यक्रममा प्रमुख परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल ,नगर उप प्रमुख सुगान्धी गिरि ,परोहा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुलअहम्द , इन्जिनियर दिपेन्द्र यादव ,वार्ड न-६ का वडा अध्यक्ष बिलाश पटेल , वडा महेश सिंह , जवाहरलाल यादव , नागेन्द्र पटेल , खेदु मुखिया , कपिल अन्जुम , परोहा नगरपालिकाको वडा सदस्य , जनप्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी लगायत कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।

समाचार अभियान August 13, 2024 २०८१, २९ श्रावण मंगलवार १८:४३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?