बारा- असार -४ बिरगंज महानगरपालिका आदर्शनगरमा पार्किङ्ग गरिएको दुईवटा मोटरसाइकल जलेर नष्ट भएको छ ।
बिरगंज आदर्शनगरमा तार सर्किटबाट आगो लाग्दा दुई वटा मोटरसाइकल जलेर नष्ट भएको हो ।संजय प्रसाद यादवको प्र.२–०३–०१८प ८२१९ नम्बरको कालो रङको १५० सिसी पल्सर र मिथिलेश प्रसाद यादवको प्र.२–०३–००१ प ७९०४ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।




