By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारामा प्रहरी प्रशासन भन्दा अपराधीको योजना मजबुत फेरि अज्ञात समुहले बारामा एक जना क्याम्पस प्रमुखलाई निर्दयी रुपले हत्या गरेर उम्किन सफल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारसमाजहेडलाईन

बारामा प्रहरी प्रशासन भन्दा अपराधीको योजना मजबुत फेरि अज्ञात समुहले बारामा एक जना क्याम्पस प्रमुखलाई निर्दयी रुपले हत्या गरेर उम्किन सफल

समाचार अभियान
समाचार अभियान २०८१, २ असार शनिबार १०:०८ पाठक संख्या 703
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – असार  – बाराको प्रहरी प्रशासन भन्दा अपराधीको योजना मजबुत बारामा फेरी अज्ञात समुहले एक जना क्याम्पस प्रमुखलाई सहज तरीकाले निर्दयी रुपले हत्या गरेर उम्किन सफल भएका छन तर जिल्ला प्रहरी कार्यालय बाराले अपराधीलाई अपराध गर्नबाट रोक्न पटक पटक असफल हुँदा बाराबासी त्रासीत बनेका छन ।

बारा जिल्लाको सदरमुकाम कलैया स्थित रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहालाई अज्ञात समूहले गोली हानेर हत्या गरेको  हो ।आदर्श कोतवाल गाउँपालिका वडा नं २ खजुरीयामा घर भएको अन्दाजी ४५ वर्षीय कुशवाहाले घरबाट कलैया आउनेक्रममा आदर्श कोतवाल वडा नं ३ भटिनिया गाउँ नजिकै अज्ञात समूहले मोटरसाइकलमा आएर कुशवहाको पाखुरामा गोली प्रहार गरि गम्भीर घाइते बनाएकोमा वीरगन्ज स्थित वयोधा मेडिसिटी अस्पतालमा उपचार गर्ने क्रममा कुशवाहाको मृत्यु भएको छ ।कुशवहाको आफन्तले हार गुहार गर्दै अपराधीलाई कानुनुको दयारामा ल्याएर कर्वाहीको माग गर्दै ।

बारा केही दिन पहिला बालएक्ता बोडिङ्ग स्कूलका प्रधानाध्यापक रुपेश सराफको दिन दहाडै हत्या भएको थियो भने एता रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका प्रमुख कुशवाहालाई बेलुका साढे छ बजे गोली हानी हत्या गरी अज्ञात समूहले फरार भएपछि बारामा शिक्षा क्षेत्रका शिक्षक र आम जनता असुरक्षित बनेका छन प्रहरी र प्रशासनको चरम लापरवाहीले जिल्लामा दिनहुँ हत्याको घटना दिन प्रती दिन बढदै गएपनि बाराका प्रहरी प्रशासनले अपराधी गतिविधि नियन्त्रण गर्न सकेन प्रहरी र प्रशासनको योजना भन्दा अपराधी समुहको योजना बलियो देखिएको कारणले अज्ञात समहुले क्याम्पस प्रमुखलाई निर्दयी रुपले हत्या गर्न सफल भएकोछ । बारामा प्रहरी प्रशासनको फितलो योजनाको कारण अज्ञात समुहका आपराधिले पराध गरेर उम्किए पछि जिल्लामा शिक्षक ,ब्यपारी , पत्रकार राजनीति दल र सर्बसधारण असुरक्षित महसुस गरिरहेको छ ।मनकामना बोर्डिङ स्कूलका प्रधानाध्यापक रामबाबु कुशवहाले बताउनु भयो ।

रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पस प्रमुख कुशवहाको हत्यामा संलग्नता भएको अशंखा लागेका दुई ब्यक्तिलाई पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले बताउनु भयो ।प्रहरी नायब उपरिक्षक न्यौपानेका अनुसार अनुसन्धान जारी छ । छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरि सर्बजनिक गरिने बताउनु भयो ।

 

समाचार अभियान June 16, 2024 २०८१, २ असार शनिबार १०:०८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित5

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?