By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मौलापुरमा नगरप्रमुख रिना कुमारी साहले ल्याएको लोकप्रिय कार्यक्रम “फ्री बिजुली, फ्री पानी” अब मौलापुर नपा सहित अन्य पालिकामा पनि लोकप्रिय बन्दै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

मौलापुरमा नगरप्रमुख रिना कुमारी साहले ल्याएको लोकप्रिय कार्यक्रम “फ्री बिजुली, फ्री पानी” अब मौलापुर नपा सहित अन्य पालिकामा पनि लोकप्रिय बन्दै

समाचार अभियान
समाचार अभियान २०८१, २८ जेष्ठ सोमबार १७:२३ पाठक संख्या 388
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट – जेष्ठ -श्रीकान्त गुप्ता – मौलापुर नगरपालिकाका स्थानीय जनतालाई बुझाउनु पर्ने पानीको बिल र बिजुली खपत बिलको रकम नगरप्रमुख रिना कुमारी साहको विशेष पहलमा मौलापुर नगरपालिकाले बिद्युत प्राधिकरणलाई चेक हस्तान्तरण गरिएको छ ।

मौलापुर नगरपालिकामा जनताले बुझाउनु पर्ने बिद्युत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाका नगरप्रमुख रिना कुमारी साहले बिद्युत प्राधिकरण शाखाका प्रमुख दिनेश साहलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो ।मौलापुर नगरपालिका नगरप्रमुख साहले जनताका लागि ल्याएको लोकप्रिय कार्यक्रम “फ्री बिजुली, फ्री पानी”बिगत पाँच बर्ष देखि नगरमा कार्यक्रम संचालन हुँदै आएकोछ । झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएकोछ । यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म नगरपालिकाले बिधुत प्राबिधिकरणलाई बुझाइसकेको नगरप्रमुख साहले समाचार अभियानलाई जनकारी दिनु भयो ।

नगरप्रमुख रिना कुमारी साहका अनुसार मौलापुरमा फ्री बिजुली, फ्री पानी” कार्यक्रम मौलापुर नगरपालिका सहित अन्य पालिकामा प्रभावकारी बनेको बताउनु भयो रौतहटमा कुनै पालिकाले नगरेको काम मौलापुर नगरपालिकाले जनताको सुख सुबिधाका लागि काम गरिरहे बताउनु भयो ।मौलापुर क्षेत्र रौतहटको सबै क्षेत्र भन्दा पिछडिएको क्षेत्र रहेको थियो ।तर त्यस क्षेत्रमा प्रतिनिधि सभामा प्रभु साहले निर्वाचित भएपछि त्यो क्षेत्र अहिले शहरीकरण बनेको छ ।क्षेत्रमा कालोपत्र सडक ,बजुली बती ,खानेपानी ,अस्पताल र ठुला सरकारी कार्यालयको स्थापन भएसंगै हजारौं स्थानीय जनताले विभिन्न पसल ब्यवसाय खोलेर रोजगारी पाइसकेको त्यस ठाँउको स्थानीय जनताले बताउनु भयो

जिल्लाको अन्य पालिकाले सडक ढलान नाला निर्माणको नाममा कमिसनको लागि हरेक बर्ष करोडौं रुपैया बजेट खर्च गरेर सरकारको ढुकुटी सखाप पारिरहेको छ ।तर जनतालाई प्रतेक्ष रुपमा सेवा दिन सकिरहेका छैन ।मौलापुर नगरपालिकाको कार्यबाट अन्य पालिकाले सिक्नु पर्ने एक एजेन्डा हो ।

समाचार अभियान June 10, 2024 २०८१, २८ जेष्ठ सोमबार १७:२३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
राजनीति समाचार समाज हेडलाईन
२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा
राजनीति समाचार हेडलाईन
साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा
अर्थ समाचार समाचार समाज सुचना / प्रविधी हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा
समाचार समाज सुचना / प्रविधी हेडलाईन
सिरहा कारागारमा पुनः तनाव : २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र स्थानान्तरणको तयारी
अपराध समाचार समाज हेडलाईन
पथलैया–चुरियामाई सडकखण्डमा अनधिकृत संरचना हटाउन ३ दिनको अन्तिम चेतावनी
समाचार
सीमावर्ती क्षेत्रमा तस्करी–प्रहरी साँठगाँठको अडियो सार्वजनिक, मधेश प्रहरी माथि प्रश्नचिन्ह
समाचार समाज हेडलाईन

संबंधित समाग्री

राजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ मधेशको विरोध, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

April 22, 2026
राजनीतिसमाचारहेडलाईन

२६ दिनमै दुई मन्त्री बाहिरिए: कार्यशैली र पारदर्शिता माथि प्रश्नले बालेन सरकार दबाबमा

April 22, 2026
अर्थ समाचारसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

साउन १ देखि नगरपालिकाबाटै नापी र मालपोत सेवा, नागरिकलाई घर आँगनमै सुविधा

April 22, 2026
समाचारसमाजसुचना / प्रविधीहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलन घोषणा

April 21, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?