By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकले विश्वकपमा खेलाडीको मनोबल उच्च बढाउनका लागि पुरस्कार दिने घोषणा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
खेल समाचारसमाचार

कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकले विश्वकपमा खेलाडीको मनोबल उच्च बढाउनका लागि पुरस्कार दिने घोषणा

समाचार अभियान
समाचार अभियान २०८१, २२ जेष्ठ मंगलवार २०:५४ पाठक संख्या 426
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा -जेठ -अञ्जली गुप्ता- बाराको महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकाले टी टुवेन्टी क्रिकेट विश्वकपमा खेलाडीको मनोबल उच्च बढाउनका लागि नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई पुरस्कार दिने घोषणा गरिएको छ ।

नेपालको चर्चित कृकेट खेलाडी अनिल साहले टी टुवेन्टी क्रिकेट विश्वकपमा नेपालको तर्फबाट कृकेट खेल्न पाएको साहको मनोबल उच्च बढाउनको लागि महागढीमाई नगरपालिकाका नगरप्रमुखले ५० रनमा पल्सर बाईक र शतकमा बुलेट बाईक सहित सम्मान गर्न घोषणा गर्नुभएको समाचार अभियानलाई जानकारी गराउनु भएकोछ ।

त्यस्तै कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले प्रत्येक रनमा एक हजार प्रत्येक बाउन्ड्री हिटको लागि पाँच हजार ,प्रत्येक छक्काको लागि आठ हजार ,थप अर्धशतक बनाउनको लागि पचीस हजार र शतक प्रहार गरेबापत एकावन हजार दिने घोषणा गरेको बताउनु भयो ।

अनिल साहले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्य राखेको छ। यसले विश्व कपमा सहभागी भएर प्रतिभा र सीप प्रदर्शन गर्न साहको प्रयासको लागि बारा जिल्लाको समर्थन रहेको दुबै नगरप्रमुखको भनाई रहेकोछ ।

समाचार अभियान June 4, 2024 २०८१, २२ जेष्ठ मंगलवार २०:५४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी3
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?