By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारा–३ मा रास्वपाका अर्बिन्द साहको शानदार जित, प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

बारा–३ मा रास्वपाका अर्बिन्द साहको शानदार जित, प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित

समाचार अभियान
समाचार अभियान २०८२, २३ फाल्गुन शनिबार १२:१६ पाठक संख्या 234
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा : फागुन – २३ ।श्रीकान्त गुप्ता – बारा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्यतर्फ भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अर्बिन्द साह विजयी भएका छन्।

साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फर्मुल्लाह मन्सूरलाई ठूलो मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्बिन्द साहले ४० हजार ६ सय ९७ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फर्मुल्लाह मन्सूरले १० हजार ५२ मत प्राप्त गरेका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४ मत ल्याएका छन् भने नेकपा एमालेकी उम्मेदवार ज्वाला साहले ५ हजार २ सय ७१ मत प्राप्त गरेकी छन्।

त्यस्तै जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत पाएका छन्।
यस परिणामसँगै बारा–३ का मतदाताले नयाँ राजनीतिक शक्तिलाई विश्वास गर्दै रास्वपाका उम्मेदवारलाई प्रतिनिधि सभामा पठाएका छन्।

निर्वाचन परिणामपछि मतदाताले विकास, सुशासन र पारदर्शिताका विषयमा ठूलो अपेक्षा राखेको देखिएको छ।अर्बिन्द साहले आफुले यस क्षेत्रको जनताको मत समान गर्दै साझा बिकास बताउनु भएको छ ।

देशभर रास्वपाले राम्रो परिणाम ल्याउने अपेक्षाबीच बारा–३ को नतिजाले पनि पार्टी नेतृत्व माथि जनताको भरोसा कायम राख्दै काम गर्ने थप जिम्मेवारी थपिएको राजनीतिक विश्लेषकहरू बताएका छन

समाचार अभियान March 7, 2026 २०८२, २३ फाल्गुन शनिबार १२:१६
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?