By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : कानु समाज साझा उदेश्य बिचार धारा बोकेर सम्पूर्ण जातीको आरक्षण कोटा सुनिश्चित गर्ने समाज
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

कानु समाज साझा उदेश्य बिचार धारा बोकेर सम्पूर्ण जातीको आरक्षण कोटा सुनिश्चित गर्ने समाज

समाचार अभियान
समाचार अभियान २०८२, ५ माघ आईतवार ०९:३८ पाठक संख्या 174
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा, माघ ३ — कानु हलुवाही समाज महासंघ नेपालको निगरानीमा कानु समाज कल्याण समिति जिल्ला रौतहटको आयोजनामा जागरण सभा तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ। समाजको एकता, चेतना अभिवृद्धि र भावी दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अगुवा, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा महागढीमाई नगरपालिका का उपमेयर तारा देबी कानुले कानु समाजभित्र देखिन थालेको विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समाज फुटेमा त्यसको प्रत्यक्ष असर समग्र समुदायमा पर्ने बताएका छन्। “कानु हलुवाही फुट्ने छैन, यदि फुट भयो भने समाज पछाडी पर्ने निश्चित छ,” भन्दै उपमेयर तारा देबी कानुले एकताको अपरिहार्यतामा जोड दिएका थिए। व्यक्तिगत स्वार्थ, गुटबन्दी र संकीर्ण सोचका कारण समाज कमजोर बन्दै गएको बोल्दै अब सामूहिक सोच र साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने समय आएको बताए।कुनै पनि जति भएपनि साझा बिचार धारा उदेश्यका ब्यक्तिलाई आफुसंग जोडेर समाज रुपान्तरण तिर लैजानु पर्छ ।कानु पिछडिएको जाती भएपनि हरेक जातिधर्मको लागि हरेक क्षेत्रमा आरक्षण कोटाको लागि लडनु पर्ने जोड दिनु भएको छ ।

कार्यक्रममा संबिधान सभा सदस्य प्रमोध गुप्ताले कानु समाज समाजको लागि परिवर्तन र साझा उदेश्य बिचार धारा बोकेर अगाडि बढने समाज हो ।कानु समाज सबै जातिमा सक्रात्मक बिचार र समाजलाई परिवर्तनको पक्षमा अगाडी बढेको समाज हो राजनीति, सरकारी सेवा, शिक्षा तथा अन्य सार्वजनिक क्षेत्रमा प्रत्येक जातिको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण कोटा आवश्यक रहेको धारणा पनि राख्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिहारको छपरा विधानसभा निर्वाचित विधायक छोटी कुमारीले कार्यक्रमको उद्घाटन गर्दै समाजभित्र चेतना फैलाउनु र युवा पुस्तालाई संगठित गर्नु र समाजका लागि योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको गर्नु पर्ने बताएका हुन कानु समाज कल्याण समिति जिल्ला रौतहटका प्रतिनिधिहरूले यस्तो कार्यक्रमले समाजभित्र एकता, आपसी विश्वास र सहकार्यको भावना बलियो बनाउने अपेक्षा व्यक्त गरेकी हुन उनीका अनुसार जातिय आरक्षण कोटा नेपालमा पनि लगाउने सरकारलाई दबाब दिनु पर्छ ।जातिय आरक्षण कोटाबाट हरेक जाती अगाडि बढन सकिन्छ।

कार्यक्रमले कानु हलुवाही समाजलाई एकताबद्ध गर्दै समावेशी र विचारप्रधान समाज निर्माणतर्फ अघि बढ्ने सन्देश दिएको सहभागीहरूको निष्कर्ष रहेको छ।

समाचार अभियान January 18, 2026 २०८२, ५ माघ आईतवार ०९:३८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,
अर्थ समाचार समाचार स्वास्थ्य हेडलाईन
समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
काठमाडौंमा इन्धन मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सरकार किन मौन ? अब जिल्ला–जिल्लामा विरोध सुरु हुने चेतावनी
अर्थ समाचार राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
फडको बिकासले लोकप्रिय बन्दै ईश्वरपुर : नगरप्रमुख मनोज आचार्य
राजनीति समाचार समाज सुचना / प्रविधी हेडलाईन
भारत भन्दा नेपालमा पेट्रोल–डिजेल महँगो, उपभोक्ता माथि थप आर्थिक भार बालेन सरकार मौन
अन्तर्राष्ट्रिय अर्थ समाचार राजनीति समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारसमाचारस्वास्थ्यहेडलाईन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम लापरवाही अर्बौँ खर्चका बाबजुद बिरामी कुर्सीमै उपचार गर्न बाध्य,

April 13, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

समाचार अभियान र प्राईम टेलिभिजनबाट सम्प्रेषण गरिएको समाचार प्रभावले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट

April 7, 2026
अन्तर्राष्ट्रियअर्थ समाचारराजनीतिसमाचारसुचना / प्रविधीहेडलाईन

बालेन सरकार देशलाई डिजिटल बनाउने नाममा ऋणको जालमा धकेल्दै प्रतिनिधि सभालाई छलेर ऋण लिने निर्णय

April 6, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजसुचना / प्रविधीहेडलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक सयको आसपास झार्ने विकल्प हुँदा हुँदै बालेन सरकारले जनतालाई झुक्याएर राहतको नाममा बिदा

April 5, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?