मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा खेलकुद र समाज कल्याणमा उत्साह थपियो
जनकपुरधाम, वैशाख १७ –श्रीकान्त गुप्ता - मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री प्रमोद जसवालको सक्रिय कार्यशैलीले मधेसमा सकारात्मक चर्चा बढिरहेको छ। व…
