हेडलाईन श्रेणिका ताजा अपडेट
श्री गढीमाई बहुमुखी क्याम्पसका लागि नयाँ भवनको शिलान्यास सम्पन्न गुणस्तरीय शिक्षामा योगदानको अपेक्षा : नगरप्रमुख उपेन्द्र यादव
बारा, माघ ११ – श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिका–०१ मा रहेको श्री…
प्रसिद्ध गढीमाई महामेला सम्पन्नपछि बृहत सरसफाई कार्यक्रम सम्पन्न
बारा माघ ८ । नेपालका प्रसिद्ध धार्मिक स्थलहरूमध्ये एक गढीमाई मन्दिरमा हरेक…
बारामा हरेक समुदायको सहारा बन्दै श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था समाजमा चौतर्फी प्रशंसा नै प्रशंसा
बारा माघ ८ । श्रीकान्त गुप्ता - हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा…
बारामा आगोले जलेर ७५ वर्षीया महिलाको मृत्यु
बारा माघ ७ । बारा जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरीयामा…
प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखलाई ज्ञापन पत्र
बारा माघ ७ । माघ ३ बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा…
नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न
समाचार अभियान वीरगञ्ज माघ ० ७ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा…
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा रोक नगर्ने, सरकारलाई लागू गर्ने मार्ग खुल्यो
काठमाडौ माघ ७ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयनमा रोक लगाउनुपर्ने मागसहित…
माघे संक्रान्तीको गढीमाई मेलामा अधिकांश श्रद्धालु भक्तजहरुको काखमा कान्धामा र साथमा प्राप्त भएको सन्तान र अर्को हाथमा बलीका लागि बोका
बारा माघ १ - मंसिरमा लागेको विश्व प्रसिद्ध गढीमाई पन्चबर्षिय मेलामा बलि…
मेलाको बर्ष माघे संक्रान्तीको दिन गढीमाई मन्दिरमा बोका बली र परेवा उडाउने परम्परा जारी
बारा पुष २७।माघे संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा…
जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन : श्रीराम जन्मभूमि मन्दिर उद्घाटन र प्राण प्रतिष्ठाको एक वर्ष पुरा
बारा पुष २७ । श्रीकान्त गुप्ता - श्रीराम जन्मभूमि अयोध्यामा राम मन्दिर…



