By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : जिल्लामा श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था गरिब बिपन्न निमुखा जनताको सहारा बन्दै ।
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जिल्लामा श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था गरिब बिपन्न निमुखा जनताको सहारा बन्दै ।

समाचार अभियान
समाचार अभियान २०८१, १२ आश्विन शनिबार १३:३५ पाठक संख्या 523
शेयर
2 मि. पढ्न लाग्ने समय
oplus_2
शेयर

बारा -असोज – १२ – श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाको बाह्रो साधारण सभा शुक्रवार सम्पन्न भएको छ।

महागढीमाई नगरपालिका वडा नं २ अवस्थित रहेको श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष नन्दकिशोर कुशवहाको अध्यक्षतामा महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवको प्रमुख अथित्यमा साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था महागढीमाई नगरपालिकाको मेरुदण्डको रुपमा रहेको यस संस्थालाई संरक्षण स्तर उन्नति गर्न महागढीमाई नगरपालिकाको काम कर्तव्य रहेकोे नगरप्रमुख यादवले बताउनु भयो लामो समय देखि कार्यसमितिको बिषय लिएर बिबाद कै कारण निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन भएका पदाधिकारीहरुलाई संस्था प्रती बफादार भएर काम गर्न आग्रह गर्नु भयो ।सहकारी संस्थामा गरिब निमुखा जनताले खुन पसिना बगाएर कमाएको पैसा सुरक्षाको लागि बचत गरेको हुन्छ । बचतको पैसा सदुपयोग गरेर समाजको अर्थतन्त्र बलियो र मजबुत बनाउन  आग्रह गर्नु भयो ।

संस्थाको अध्यक्ष नन्दकिशोर कुशवहाले आफुले पछिलो समय देखि संस्था प्रती बफादार भएर काम कर्तब्य गर्दै आएको हुनाले यस संस्थाको सदस्यहरुले मलाई लोक प्रिय मतबाट निर्वाचित गराएर अध्यक्ष पदको जिम्मेवारी दिनु भएको छ ।सदस्यहरुको मतलाई मध्यनजर गरेर संस्थाको स्तर उन्नति गरेर गरिब बिपन्न परिवारमा ऋण प्रवाह गरेर रोजगारी सिर्जना गर्ने बताउनु भयो बारामा  महागढीमाई ,सिमरौनगढ नगरपालिका,पचरौता नगरपालिका, देवताल गाउँपालिका ,सुवर्ण गाउँपालिका  करैयामाई गाउँपालिका ,बारागढी गाउँपालिका र आर्दश कोतवाल लगाएतका गरिब बिपन्न जनाताको सानो रकम बचत गरेर ब्यापार र ब्यवसायकको लागि ठूलो रकममा ऋण उपलब्ध गराएर  रोजगारी सिर्जना यस संस्थाले गरेका छन ।जिल्लामा श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था गरिब बिपन्न निमुखा जनताको अहिले सहारा बनेको समाचार अभियानलाई जानकारी गराउनु भयो ।

साधारण सभा कार्यक्रममा संस्थाको,कोषाध्यक्ष रामाजोध्या कुशवहा सचिव बृजकिशोर साह, सदस्य श्यामकिशोर प्रसाद कुशवहा  संदिप कुमार गुप्ता , बचिया देबी कुशवहा,लेखा समितिको संयोजकमा शिव प्रसाद गुप्ता,लेखा समितिको सदस्य संजय प्रसाद चौरसीया जितेन्द्र प्रसाद कुशवहा, पूर्बपदाधिकारीहरु,सधारण सदस्यहरु,कार्यालयको प्रबन्धक रंजित कुशवहा ,प्रदोश सिंहको लगाएत ब्यक्तित्व हरुको उपस्थित रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जयचन्द्र जयसवाल दिनु भएको थियो भने कार्यक्रमलाई संचालन राजकुमार कुशवहाले गर्नु भएको थियो ।

 

समाचार अभियान September 28, 2024 २०८१, १२ आश्विन शनिबार १३:३५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी2
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?