By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : अध्यक्ष रुपेश सिंह लोकप्रिय बन्दै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

अध्यक्ष रुपेश सिंह लोकप्रिय बन्दै

समाचार अभियान
समाचार अभियान २०८१, १८ भाद्र मंगलवार ०८:५३ पाठक संख्या 250
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा भदौ – १८ – पुजा तिवारी – बाराको आदर्श कोतवाल गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष रुपेश सिंह लोकप्रिय बन्दै गएको छ।

आदर्शकोतवाल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष निर्वाचित हुनु भन्दा अगाडि गाउँ लथालिङ्ग अवस्थामा थियो सडक ,नाला ,खानेपानी र शिक्षाको अवस्था दैनिय थियो । सडकको अभावमा गाउँमा सवारी साधन आउन जान सकिरहेका थिएन गाउँघरमा कसैले बिरामी हुन्थ्यो भने गाउँमा एमबुलेन्स आउन नसकिदा कति बिरामीको मृत्यु भएको गाउँको स्थानीयहरुले बताउनु हुन्छ,बर्षाको समयमा गाउँघरको पानी एक अर्काको घर आंगनमा पुग्दा दिनहुँ झगडा हुने गर्थे, चौकी थाना अदालत सम्म जानु पर्थ्यो तर वडा अध्यक्षमा रुपेश सिंहले निर्वाचित भएपछि अहिले वडामा टोल टोलको मुहार फेरीएका छन । वडाको टोल टोलमा सडक ढलान ,नाला निर्माण भएका छन जुन टोलमा निर्माण हुनसकेछैन त्यो टोलमा विवादको कारणले रोकिएका छन ,जुन टोलमा हुन सकेका छैन भने त्यो टोलका लागि चालु आर्थिक बर्षमा योजना राखिएको अध्यक्ष सिंहले बताउनु भएको छ ।

वडा अन्तरगत रहेका बिधालयहरुमा शिक्षा सुधारका लागि बेला बेलामा सिंहले बिधालयमा अनुगमन गर्दै आएका छन अझ शिक्षा क्षेत्रलाई तन्दुरुस्त र मजबुत बनाउनका लागि अध्यक्ष सिंहले लागि परेको बताउनु भएका छन ।

समाचार अभियान September 3, 2024 २०८१, १८ भाद्र मंगलवार ०८:५३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी2
दुःखी1
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?