By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : समाजमा मिलाउने बिवादमा बाउण्ड बनाउदा सम्पत्ती हडप्ने निती देखियो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाजहेडलाईन

समाजमा मिलाउने बिवादमा बाउण्ड बनाउदा सम्पत्ती हडप्ने निती देखियो

समाचार अभियान
समाचार अभियान २०८१, १६ भाद्र आईतवार २०:१३ पाठक संख्या 163
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
रौतहट भदौ १६ – रौतहटमा एक गाउँ घरमा विचित्र किसिमको घटना बाहिरिएको छ,जसमा बाउण्ड कागजको आधारमा कपाली कागज गराई निजको अचल सम्पत्ति हडप्ने गरेको पाइएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं ८ नरकटियाका शेख जबार र उनका काका महरुम मकशुद को केही जग्गा जमिनमा घरायसी विवाद उत्पन्न हुँदा निजको गाउँ घरका भरभलादमी अगुवाहरुले विवाद मिलाउन नसकेपछि त्यो विवाद मिलाउन शेख जबार हाजी शेख कदिर कहाँ पुग्यो।

ईशनाथ नगरपालिका वडा नं ८ मंसरी टोल निवासी शेख जबारका आफ्ना फुफा मामाको छोरा हाजी शेख कदिरलाई विवाद मिलाउन बोलाए।
जग्गा जमिन विवाद मिलाउन पंचायती बस्यो,त्यसमा विवाद मिलाउन पक्ष र विपक्षलाई २० लाखको कपाली तमुसुख गराई हाजी शेख कदीरको जिम्मा लगाइएको थियोे ।

विवाद मिलाउन बाउण्ड पेपर त गराइयो तर विवाद यथावत् रहयो।केही महिना पछाडि त्यो कपाली कागज शेख कदिर शीत माग्दा म कागज राखेको छैन,कहिले भन्ने म संग छैन

केही समय पछि कपाली कागज मंगदा महरूम मकसूदकी श्रीमती हसीना को कागज दिए बपत् ३/४ कठ्ठा जमीन आफ्नो नाममा गराए अनि शेख जबारलाई कपाली कागज बापट २/३ कठ्ठा जमीन मागदा दिएन।जिल्ला प्रशासन कार्यलय गौरमा अबैध लेनदेन सम्बंधी दर्ता न.१३७४ रहेको छ।

करीब १० चोटी भन्दा बढ़ी उपस्थिति पत्र प्रहरी चौकी रामपुर खापमा आएको छ तर विभिन्न बहाना बनाई भारत तिर भागे अहिले घर मा हुदाँहुदै प्रहरीले वास्ता गरेको छैनन् । हाजी शेख कदिरले जमीन न दिएको रिसमा त्यो कपालीलाई सम्मानीय जिल्ला अदालत मा मुद्दा हल्यो।हाजी कदिरलाई कागजको लागि तगदा गर्दा को र पैसा नलिएको कागज मात्र गराएको मोबाइल रेकोडिंग प्रमाण छ। इशनाथ नपाको भू पू मेयर संतोष मेहतालाई भनेको, रामचंद्र गिरीलाई भनेको एडियो रेकोडिंग छ। यिनले आफ्नै मुखले भनेको कुरा छ की पैसा लिएको छैन। सबै प्रमाण हुदाँहुदै पनि निर्दोष,गरीब माथि अन्याय भैरहेको छ।यस्ता बेईमान लालची लाई कडा कार्यवाही होस् भनी स्थानीयले माग गरेका छन् । पिडितले जिल्ला प्रशासन कार्यलय गौर, जिल्ला प्रहरी कार्यालय अनुरोध गरेको छ।

समाचार अभियान September 1, 2024 २०८१, १६ भाद्र आईतवार २०:१३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?