By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : भारतमा बस दुर्घटनामा परेका तीर्थयात्रुसंग भेटन र ब्यवस्थापन गर्न पुगे गापा अध्यक्ष अशोक कुमार जयसवाल
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

भारतमा बस दुर्घटनामा परेका तीर्थयात्रुसंग भेटन र ब्यवस्थापन गर्न पुगे गापा अध्यक्ष अशोक कुमार जयसवाल

समाचार अभियान
समाचार अभियान २०८१, ९ भाद्र आईतवार २१:२१ पाठक संख्या 65
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा – भदौं ०९ -बारागढी गाउँपालिकबाट झारखण्डको देवघर जल अर्पण गर्न जाने क्रममा बस दुर्घटनामा परेका तीर्थयात्रु भेट्न गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल भारत पुगेका छन् ।

बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ बाट तिर्थ यात्राको लागि गएको ना ७ ख ६४४६ नम्बरको बस भारतको बिहार समस्तीपुर स्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको थिए सो बसको दुर्घटनामा कम्तीमा ३५ जना भन्दा बढी तीर्थयात्री समान्य घाइते भएका छन भने १२ जना यात्रु गम्भीर घाइते भएका छन बसमा ४३ भन्दा बढी यात्री सवार रहेको थियो दुर्घटनाको खबर पाउनासाथ गाउँपालिका अध्यक्ष जयसवाल घाइतेको अवस्था बुझ्न माेतिहारिमा पुगेका हुन् । समस्तीपुरबाट रिफर भएर माेतिहारिस्थित डा. राकेश कुमारसँग उपचाररत ३ जनालाई भेटेर यहाँ राजेश्वर साह, सुभाष साह, फेकल मुखियाकाे उपचारमा सहयोग गरिरहे गाउँपालिका अध्यक्ष जसवालले जानकारी गराउनु भयो ।अस्पतालमा पुगेर घाईते तथा कुरुवाकाे खानपिनकाे व्यवस्थापन गाउँपालिका अध्यक्ष जयसवालले गर्नुभएको छ ।

यसैबिच दुर्घटनामा सामान्य घाइते भएका यात्रुलाई घर फर्किने व्यवस्था भईसकेकाे छ । उनीहरु समस्तीपुरबाट बस चढिसकेका छन् । उनीहरु आज राती ११ बजेसम्म नेपाल प्रवेश गर्नेछन् ।

 

समाचार अभियान August 25, 2024 २०८१, ९ भाद्र आईतवार २१:२१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?