By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : ठेकेदारले समयमा गौर समनपुर सडक निर्माण नगरेको भन्दै स्थानीयले बुझाए प्रजिअलाई ज्ञापनपत्र
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

ठेकेदारले समयमा गौर समनपुर सडक निर्माण नगरेको भन्दै स्थानीयले बुझाए प्रजिअलाई ज्ञापनपत्र

समाचार अभियान
समाचार अभियान २०८१, ४ भाद्र मंगलवार २०:०५ पाठक संख्या 114
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

समाचार अभियान – एस पी सिंह – भदौ ४- रौतहट निर्माण कम्पनीले समयमा सडक निर्माण गर्न नसकेको भन्दै स्थानीयहरुले मधेश प्रदेशका एक पुर्व राज्य मन्त्रीको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गौर समनपुर सडकखण्ड निर्माणमा निर्माण कम्पनी साह निर्माण सेवाले चरम लापरबाही गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा मंगलवार दर्जनौंको संख्यामा स्थानीयवासीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।गौर समनपुर सडकखण्ड निर्माण गर्ने ठेक्का लिएका साह निर्माण सेवाले म्याद भित्र सडक बनाउन नसकेको भन्दै स्थानीयहरुले ठेकेदारलाई कार्यवाही गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी सिडिओ रेग्मी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाए ।

साह निर्माण सेवाले २०७९ असार १७ गते २०८१ भदौ १० गतेसम्म २० करोड ५० लाख भन्दा बढी रुपैयामा उक्त सडक कालोपत्रे गर्ने ठेक्का लिएका थिए ।निर्माण कम्पनीले ठेक्का सकार गरेको म्याद सकिन अब ६ दिन मात्र बाकी रहेको अवस्थामा १० प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई आफुहरुले ध्यानाकर्षण गराएको जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र यादवले बताए ।सडक निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको र समयमा सडक निर्माण गर्न नसक्दा हजारौं सर्वसाधारण नागरिक दुख भोग्न बाध्य भएको नेता यादवले बताए ।

मंगलवार ज्ञापनपत्र बुझाएर सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएको र आफुहरुको माग बारे सुनुवाई नभए आउदो भदौ १० गते पछि थप संघर्शका कार्यक्रम तय गर्ने नेता यादवले बताए ।रौतहटका प्रदेश सांन्सद नागेन्द्र साह ठेकेदार रहेका छन । साहले दुई वर्षमा १० प्रतिशत पनि काम सम्पन्न गर्न नसक्नु ठूलो चिन्ताको विषय रहेको बिज्ञप्तिमा उल्लेख छ । ठेकेदार साहले समयमा सडक निर्माण नगरि अल्पत्र छाडेर जनतालाई दुख दिने काम गरेको उनिहरुको भनाई छ ।निर्माण कम्पनी साह निर्माण सेवाले समयमा सडक निर्माण नगरि अल्पत्र छाडेका कारण आम नागरिक निकै जोखिम मोलेर उक्त सडकमा आवत जावत गर्न बाध्य रहेको बिज्ञपतिमा जनाइएको छ ।

निर्माण कम्पनीले उक्त सडकमा कालोपत्रे गर्न ठाउँ ठाउँमा जोतेर पहिला भन्दा अहिले झन खराब बनाइदिएको कारण सवारी साधन र पैदल समेत हिड्न समस्या हुने गरेकोले तुरुन्त उक्त अधुरो सडक निर्माण गर्न स्थानिहरुले माग गरेका छन ।

समाचार अभियान August 20, 2024 २०८१, ४ भाद्र मंगलवार २०:०५
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?