By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : रौतहटमा नेकपा एमालेको भातृ संगठनहरु तिब्र रुपमा बिस्तार हुदै
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

रौतहटमा नेकपा एमालेको भातृ संगठनहरु तिब्र रुपमा बिस्तार हुदै

समाचार अभियान
समाचार अभियान २०८१, १ भाद्र शनिबार ००:०३ पाठक संख्या 158
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

एस पी सिंह
साउन ३२-रौतहटमा नेकपा एमालेको विभिन्न भातृ संगठनहरुको तिब्र रुपमा बिस्तार हुँदै, आज नेपाल निर्माण उधोग परिषदको जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

पछिल्लो समय देखि रौतहट जिल्ला भरी नेकपा एमालेको प्रभाव तिब्र रुपमा बढदै गएको छ । नेकपा एमाले संग आबद्ध रहेको विभिन्न २३ वटा भातृ संगठनहरु प्रती सरोकार राख्नेहरुको आकर्षक समेत बढन थालेको छ । पार्टीका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद प्रत्यासी अजय गुप्ताको सक्रियता पछाडि एमाले संग जोडिनेको संख्या समेत तिब्र गतिमा बढदै गएको छ ।

निर्माण ब्यवसायीहरु संग सरोकार राख्ने एमाले पार्टीको भातृ संगठनको रुपमा रहेको नेपाल निर्माण उधोग परिषदको शुक्रबार जिल्ला कमिटी विस्तार भएको छ । पार्टीको कार्यालय गौरमा आयोजित एक भब्य कार्यक्रम बिच परिषदको शुक्रबार पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रम बाट ११ सदस्यीय जिल्ला नेतृत्वको समेत चयन भएको छ ।

निर्माण ब्यवसायी समेत रहेका मो. ज्याउल हक अध्यक्ष रहने गरि ११ सदस्यीय कमिटी तयार भएको छ । अधिवेशनबाट चयन भएकाहरुलाई कार्यक्रमका अतिथिहरुले गमछा र माला लगाई शुभकामना तथा बधाइ समेत दिएका थिए ।

समाचार अभियान August 17, 2024 २०८१, १ भाद्र शनिबार ००:०३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी2
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?