By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : सिके राउत सचिवालको पोष्ट प्रति नेका मधेश प्रदेश विभागीय प्रमुख गुप्ताको आपत्ती
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

सिके राउत सचिवालको पोष्ट प्रति नेका मधेश प्रदेश विभागीय प्रमुख गुप्ताको आपत्ती

समाचार अभियान
समाचार अभियान २०८१, २४ श्रावण बिहीबार १९:२३ पाठक संख्या 79
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

जनकपुरधाम, -साउन – २४ – नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभाग प्रमुख नितेशकुमार गुप्ताले डा. सिके राउतको सचिवालयले समाजिक संजालमा जारी गरेको पोष्ट प्रति आपत्ती प्रकट गरेका छन् ।

मधेश प्रदेश सरकारमा ठूलो मन्त्रीमण्डल विस्तार पछि भईरहेको विवाद पछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा समाजिक संजालमा “यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन” भने शिर्षकमा गरिएको पोष्ट प्रति नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभागको गम्भीर ध्यानाकर्षण भई त्यस्ता भ्रामक पोष्ट प्रति गम्भीर रुपमा आपत्ती विभाग प्रमुख गुप्ताले जनाएका हुन् ।

मधेश सरकारमा कति जना मन्त्री राख्न सकिन्छ त्यसको एउटा मापदण्ड होला ? तर जनमतले आफनो नेतृत्वमा सरकार टिकाउनका लागि यत्रो ठूलो मन्त्रीमण्डल विस्तर गरेपछि चौतफी रुपमा विरोध सुरु भएपछि गठबन्धनमा सहभागी नेपाली काँग्रेस सहित दुई ठूला दल माथि दोषारोपण गर्नु जनमतका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा यस्ता भ्रामक सन्देश समाजिक संजालमा पोष्ट गरिनु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष गुप्ताले ठहर गरे ।नेपाली काँग्रेस सूचना संचार विभाग प्रमुख गुप्ताले समाजिक संजालमा यसरी दुई ठूला दलमाथि दोषारोपण गरेर सिके राउतको सचिवालले के सावित गर्नखोजिएको हो ? उनले प्रश्न गरे । मधेशको विकास सहित समग्र हितका लागि नेपाली काँग्रेस कुनैपनि स्वार्थमा नलागि निरन्तर रुपमा अघि बढिरहेको समेत स्पष्ट पारे ।

समाचार अभियान August 8, 2024 २०८१, २४ श्रावण बिहीबार १९:२३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी1
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?