By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : आसमान नेपालको गतिविधि योजना बैठकमा सार्वजनिक
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारहेडलाईन

आसमान नेपालको गतिविधि योजना बैठकमा सार्वजनिक

समाचार अभियान
समाचार अभियान २०८१, २४ श्रावण बिहीबार १५:३३ पाठक संख्या 83
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

रौतहट – साउन २४ – एस पि सिंह – असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका तथा गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड पलानिंग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ।

गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै भएको एकदिवसीय अन्तक्रिर्या कार्यक्रममा सामुदायिक स्तरमा गरिने कार्यक्रममा प्रत्येक वडाबाट पालिको, स्वास्थ्य संस्थाबाट कार्य गरिने सहभागीहरुले जोड दिएका थिए ।गढिमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम प्रसाद यादवले असमान नेपालको पहलमा भईरहेको कार्यक्रम आमनागरिकको लागि सरहानिय कार्यको सतप्रतिशत सफलतामा हाम्रो सहयोग साथ रहने जानकारी गराएका छन् ।यस्तै गौर नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपमेयर शैल कुमारी साहले” स्वास्थ्य नै धन हो “भन्ने मुख्य विषयबारे चर्चा गरिदै यस नगरपालिकामा प्रस्तावित जेम्स परियोजनालाई उपलब्धि मुलुक बनाउन हाम्रो नगरपालिकाले हरसम्भव सक्रिय रहने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

अन्तक्रिया कार्यक्रमका प्रमुख संयोजक संजय कुमार यादव ,गौर नगरपालिकाका स्वास्थ्य संयोजक मंन्जु रजक , गढिमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी , सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता चन्द कुमारी , जे वाई सि का कौसाल साह र गढिमाई नगरपालिका र गौर नगर पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियोे ।

समाचार अभियान August 8, 2024 २०८१, २४ श्रावण बिहीबार १५:३३
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?