By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : नेपाली कांग्रेसले बाराका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारहेडलाईन

नेपाली कांग्रेसले बाराका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो

समाचार अभियान
समाचार अभियान २०८२, ६ माघ सोमबार २१:४८ पाठक संख्या 200
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

बारा माघ ५ ।नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार क्षेत्र नं. १ मा शम्भु बहादुर बुढथोकी, क्षेत्र नं. २ मा भैयाराम यादव, क्षेत्र नं. ३ मा फर्मुला मन्सुर र क्षेत्र नं. ४ मा श्याम गुप्तालाई पार्टीको आधिकारिक टिकट फाइनल गरिएको हो।

पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार उम्मेदवार चयन गरिएको कांग्रेसले जनाएको छ। लामो समयदेखि चल्दै आएको आन्तरिक छलफल, सिफारिस र राजनीतिक समीकरणपछि अन्ततः चारै क्षेत्रमा उम्मेदवार टुंग्याइएको बताइएको छ। यससँगै कांग्रेसले बारामा निर्वाचन तयारीलाई थप तीव्र बनाएको छ।
उम्मेदवार घोषित भएसँगै कांग्रेस कार्यकर्ता र समर्थकहरू उत्साहित भएका छन्। टिकट पाएका उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा सामाजिक, राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले निर्वाचनमा लोकतन्त्र सुदृढीकरण, विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाउने बताएका छन्।

कांग्रेस नेतृत्वले बारामा पार्टी संगठन मजबुत रहेको दाबी गर्दै चारै क्षेत्रमा प्रतिस्पर्धी रूपमा निर्वाचन लड्ने रणनीति तय गरेको जनाएको छ। उम्मेदवारी दर्ता तथा चुनावी प्रचारप्रसारलाई व्यवस्थित रूपमा अघि बढाइने कांग्रेसको तयारी छ ।

समाचार अभियान January 19, 2026 २०८२, ६ माघ सोमबार २१:४८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
सहिदको रगतले लेखिएको इतिहास: माला र मौनतामै सीमित नहोस्, सहिदको सपना राजनीतिमा साकार होस्”
लेख / विचार
बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती
समाचार समाज हेडलाईन
“न नीतिको नक्सा, न भविष्यको दृष्टि—न भूत बुझ्ने, न वर्तमान सम्हाल्ने, न भोलिको भरोसा दिन सक्ने रास्वपाको राजनीतिक भ्रम”
लेख / विचार
परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण
अपराध समाचार समाज हेडलाईन
वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका
अर्थ समाचार समाचार समाज हेडलाईन
फेटा गाउँपालिकामा लेखा प्रमुख भोला यादवले बिना प्रमाणको ९० लाख भन्दा रकम अवैध भुक्तानी
अपराध अर्थ समाचार समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कानुन ल्याउन प्रतिनिधि सभामा आवाज बुलन्द गर्छु : रामेश यादव

January 31, 2026
समाचारसमाजहेडलाईन

बारामा एकै रात पाँच मोटरसाइकल चोरी, प्रहरीकै गाडी चोरी भएपछि सुरक्षा चुनौती

January 30, 2026
अपराधसमाचारसमाजहेडलाईन

परवानीपुरमा आमाछोराको हत्या, घरमै सुतिरहेका बेला धारिलो हतियारले आक्रमण

January 28, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

वीरगन्ज भन्सारको लिलामीमा शंकास्पद खेल, करोडौँ राजस्व गुम्ने आशंका

January 27, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?