By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वीरगञ्जमा समाचार संकलनका क्रममा पत्रकारमाथि आक्रमण, महासंघ पर्साद्वारा कडा निन्दा
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
राजनीतिसमाचारसमाजहेडलाईन

वीरगञ्जमा समाचार संकलनका क्रममा पत्रकारमाथि आक्रमण, महासंघ पर्साद्वारा कडा निन्दा

समाचार अभियान
समाचार अभियान २०८२, २१ पुष सोमबार १७:०४ पाठक संख्या 171
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा  पुस २१ । विभिन्न धार्मिक समुदायले वीरगञ्जल गायतका स्थानमा आयोजना गरेको प्रदर्शनको समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमणप्रति कडा शब्दमा निन्दा गरिएको छ। विज्ञप्तिअनुसार शान्तिपूर्ण प्रदर्शनको दृश्य खिचिरहेका बेला केही प्रदर्शनकारीले सञ्चारकर्मीको मोबाइल फोन खोस्ने, कुटपिट गर्ने र समाचार संकलनमा अवरोध सिर्जना गर्ने कार्य गरेका थिए।

पत्रकारमाथि भएको यस्तो आक्रमण प्रेस स्वतन्त्रता र नागरिकको सूचित हुने संवैधानिक अधिकारमाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघले घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै स्वतन्त्र प्रेसविरोधी यस्ता गतिविधि तुरुन्त रोक्न चेतावनीसमेत दिएको छ।

प्रेस विज्ञप्तिमा महासंघले धार्मिक तथा सामाजिक संवेदनशील विषयमा समाचार प्रकाशन र प्रसारण गर्दा सञ्चारमाध्यमले संयम, जिम्मेवारी र सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जाति, धर्म, भाषा, संस्कृति र समुदायबीच सामाजिक सद्भावमा खलल पुर्‍याउने सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नहुने स्पष्ट पारिएको छ।

महासंघले लाइभ प्रसारण तथा सामाजिक सञ्जालमार्फत प्रसारित सामग्रीले समुदायबीच नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसप्रति सञ्चारमाध्यम अझ सचेत हुनुपर्ने धारणा व्यक्त गरेको छ। पछिल्लो समय पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशन तथा प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि महासंघले चिन्ता जनाएको छ।
महासंघले सबै पक्षलाई संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपर्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न, घटनाको निष्पक्ष छानबिन गर्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

समाचार अभियान January 5, 2026 २०८२, २१ पुष सोमबार १७:०४
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?