By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवार
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचार

डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवार

समाचार अभियान
समाचार अभियान २०८२, १८ पुष शुक्रबार १४:४७ पाठक संख्या 45
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा । पुस १८।नेपाली काङ्ग्रेसले विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी पत्रकार दासले सञ्चार क्षेत्रमार्फत जनचेतना अभिवृद्धि, सुशासन र समावेशी प्रतिनिधित्वका विषयमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन्। उनको लामो पत्रकारिता अनुभव, सामाजिक सक्रियता र पार्टीप्रतिको निष्ठालाई मूल्यांकन गर्दै काङ्ग्रेसले संघीय समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको पार्टी स्रोतले जनाएको छ। ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपाल मधेस प्रदेश को पुर्व कोषाध्यक्ष तथा हाल केन्द्रिय सदस्य समेत रहेकी उनी बिगत १३ बर्ष देखि बाराको चर्चित रेडियो बिश्वास एफएम को स्थापना गरेर निरन्तर प्रशारण गरिरहेकी उनी रेसियोको अध्यक्ष समेत हुन । निरन्तर समाज सेवामा सकृय रहेकी उनी महिलामाझ अत्यन्तै लोकप्रिय रहेकी महिला संजाल बाराकी अध्यक्ष बबिता जयस्वालले उनको नाम सिफारिसले आफुहरु अत्यन्तै खुशी भएको प्रतिक्रिया दिईन ।

काङ्ग्रेसको यो निर्णयलाई मधेसी समुदाय, महिला तथा जेन्जी प्रतिनिधित्व सुदृढ गर्ने दिशामा सकारात्मक कदमका रूपमा हेरिएको छ। पार्टीका नेताहरूले समावेशी लोकतन्त्रको मर्मअनुसार योग्य, संघर्षशील र समाजसँग प्रत्यक्ष जोडिएकि अत्यन्तै कर्मठ जिल्लामा चर्चित सन्चारकर्मी नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष समेत रहेकी दासलाई अवसर दिदा बारामा काङ्ग्रेसलाई युवा जमात र पत्रकारहरुले धन्यवाद दिईरहेको नेपाल पत्रकार महासंघ मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरवले बताएका छन ।

महिला युवा पत्रकार माथी नेपाली काङ्ग्रेस पार्टीले देखाएको विश्वासप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव अशोक तिवारिले समेत आभार व्यक्त गर्दै पत्रकारिताबाट सिकेको अनुभवलाई दासले संसदमार्फत जनताको आवाज बुलन्द बनाउन, प्रेस स्वतन्त्रता, महिला अधिकार र समावेशी लोकतन्त्रका पक्षमा सशक्त रूपमा प्रस्तुत गर्नेमा बिश्वास ब्यक्त गरेका छन ।
पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले पनि यो हाम्रो कार्यसमितिका लागि गर्वका कुरा भएको बताउदै आफुहरु उपाध्यक्ष दासको सफल राजनैतिक भविस्यका लागि कामना गरिरहेको बताएका छन ।

समाचार अभियान January 2, 2026 २०८२, १८ पुष शुक्रबार १४:४७
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?