By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : मधेसमा मौलापुर नगरबासीहरुबाट सिक्नु पर्छ । कस्तो जनप्रतिनिधि नगरमा निर्वाचित गर्नु पर्छ ।
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाचारसमाजहेडलाईन

मधेसमा मौलापुर नगरबासीहरुबाट सिक्नु पर्छ । कस्तो जनप्रतिनिधि नगरमा निर्वाचित गर्नु पर्छ ।

समाचार अभियान
समाचार अभियान २०८२, ७ असार शनिबार १२:५१ पाठक संख्या 409
शेयर
3 मि. पढ्न लाग्ने समय
शेयर

बारा —असार ७ ।श्रीकान्त गुप्ता – मधेसमा रौतहट जिल्लाको मौलापुर नगरबासीहरुबाट सिक्नु पर्छ ।आफ्नो नगरमा कस्तो किसिमको जनप्रतिनिधिहरुलाई निर्वाचित गर्नु पर्छ ।

रौतहटको मौलापुर नगरपालिकामा नगरबासीहरुले आफ्नो नगरमा जनमुखी तथा राहतमुखी नीति बोकेका जनप्रतिनिधिहरुको निर्वाचित गर्नु पर्छ । शून्य कर नीति’— जनताबाट नलिने, जनतालाई दिने — एक क्रान्तिकारी सोचका नगरप्रमुखलाई निर्वाचित गर्नु पर्छ । भने बताएका छन ।

मौलापुर नगरपालिकामा जनमुखी तथा राहतमुखी नीति बोकेका र शून्य कर नीति’— जनताबाट कर नलिने, जनतालाई दिने — क्रान्तिकारी सोच बोकेका नगरप्रमुखमा नगरबासीले रिना देबी साहलाई निर्वाचित गरेर  नगरबासीहरुले सरकारबाट सेवा लिरहेका छन । नगरबासीहरुले रिना देबी साहलाई नगरप्रमुखमा निर्वाचित गरेपछि जनमुखी तथा राहतमुखी नीति बोकेका रिना देबी साहले आफ्नो स्वार्थ त्याग गरि आफ्नो नेतृत्वमा नगरपालिका भरी फ्री बिजुली, घर घरमा धारा जडान गरि फ्री खानेपानी पानी”लागु गरेकीछिन यति मात्र होई नगरबासीलाई लाग्ने सम्पत्ति कर र बिधुत मिटरमा लाग्ने शुल्क समेत फ्री गरेकीछिन जसबाट नगरबासीलाई सामुहिक रुपमा फाइदा र जीवन यापन गर्न राहत भएका छन ।

यता मधेस प्रदेशका अन्य पालिकामा भने जनप्रतिनिधिहरूको बेवास्ता र जनसेवा प्रतिको उदासिनताका कारण सर्वसाधारण नागरिक पीडित भइरहेका छन्। धेरै पालिकामा न त खानेपानी निःशुल्क छ, न बिजुली, न त सम्पत्ति करमै छुट दिइएको छ। संघीय सरकार र प्रदेश सरकारले हरेक वर्ष पालिकालाई करोडौं रुपैयाँको बजेट पठाउने भए तापनि त्यो रकम जनतामै खर्च भएको देखिँदैन। ब्यक्तिगत स्वार्थको लागि सडक बाटो ढलान नाला निर्माणमा मात्र खर्च भएको देखिन्छ ।जनप्रतिनिधिहरूको कार्यशैलीमा ठूलो प्रश्न खडा गरिरहेको छ।जनतालाई झुक्याएर बिकासको नाममा लुटने काम मात्र भइरहेको स्थानीयले बताएका छन ।

रिना देबी साहले आफ्नो व्यक्तिगत स्वार्थ त्याग गर्दै जनताको सेवा र अधिकारलाई प्राथमिकतामा राखेर चलाएको नगर नेतृत्वको शैली देशका अन्य पालिकाका लागि प्रेरणाको स्रोत बनेको छ ।

यसबीच, मौलापुरबासीहरूले जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने वास्तविक अनुभूति गरेका छन्। रिना देबी साहको नेतृत्वमा यहाँ विकासको गति पनि तीव्र छ, प्रशासन जनउत्तरदायी छ र पारदर्शिता कायम गरिएको छ। यो उदाहरणले हामी सबैलाई सम्झाएको छ — “तपाईंले आफ्नो पालिकामा कस्तो जनप्रतिनिधि छान्नु भयो, तपाईंको भोलि त्यसैमा निर्भर गर्दछ।”

मधेसका अन्य पालिकाहरूमा भ्रष्टाचार, अलमल र जनविरोधी निर्णयहरूले स्थानीयहरू पीडित भइरहँदा मौलापुरले देखाएको विकास, पारदर्शिता र समर्पणको बाटो आजको दिनमा अनुकरणीय बन्दै गएको छ।

अब समय आएको छ — मधेसका पालिकाले मौलापुरबाट सिक्नुपर्छ। जनताको सेवामा समर्पित जनप्रतिनिधि नै समृद्धिको आधार हो भन्ने सत्य रिना देबी साहले प्रमाणित गरिदिएकी छन्।

समाचार अभियान June 21, 2025 २०८२, ७ असार शनिबार १२:५१
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?