By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : बारा जिल्लामा हावाहुरीले लाखौंको क्षति, घर र पसल प्रभावित
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

बारा जिल्लामा हावाहुरीले लाखौंको क्षति, घर र पसल प्रभावित

समाचार अभियान
समाचार अभियान २०८२, १५ बैशाख सोमबार २१:०८ पाठक संख्या 245
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

सिकेन्द्र साह
बारा,- बैशाख १५ । गए राति आएको भीषण हावाहुरी र असिनापातले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका र वरिपरिका पालिकामा ठूलो क्षति पुर्‍याएको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित झवानी टोलमा निरजन राम, मिना देवी राम, लाइचि देवी राम र सन्दीप कुशवाहा लगायतका घरको छाना उडाएको छ भने भर्खरै निर्माण सम्पन्न भएका इट्टाका घरसमेत भत्किएका छन्।

यसैबीच, सिम्रौनगढ नगरपालिका वडा नम्बर ४, गंगानगर नहर रोडस्थित किराना पसल र एलईडी तथा ल्यापटप पसलमा समेत छाना उड्दा पानी पस्न पुगेको र लाखौं बराबरको क्षति भएको पीडित छबिलाल यादवले जानकारी दिनुभयो।

त्यस्तै, पचरौता नगरपालिका वडा नम्बर ४ र ५ साथै आदर्श कोतवाल गाउँपालिकामा समेत हावाहुरीका कारण व्यापक क्षति पुगेको छ। हावाहुरीसँगै परेको असिनाले खेतीयोग्य भूमिमा लगाइएको मकैबाली र तरकारीमा पनि ठूलो क्षति पुर्‍याएको छ। किसान महानन्द पण्डितले असिनाले खेती र खानेलागि तयार तरकारीबालीमा समेत गम्भीर असर गरेको बताउनुभयो।

पीडित क्षेत्रको क्षतिको विवरण संकलन तथा उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाइको कमान्डमा खटिएको टोलीले बिहानैदेखि सक्रियतापूर्वक काम गरिरहेको जानकारी प्रहरीले दिएको छ।

 

समाचार अभियान April 28, 2025 २०८२, १५ बैशाख सोमबार २१:०८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?