By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : पूर्वराजा ज्ञानेन्द्रसहितलाई ७ लाख ९३ हजार जरिवाना लाग्ने
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

पूर्वराजा ज्ञानेन्द्रसहितलाई ७ लाख ९३ हजार जरिवाना लाग्ने

समाचार अभियान
समाचार अभियान २०८१, १५ चैत्र शनिबार १६:२८ पाठक संख्या 353
शेयर
1 मि. पढ्न लाग्ने समय
शेयर

काठमाडौं,चैत १६ । शुक्रबार: काठमाडौं महानगरपालिकाले तीनकुने, कोटेश्वर र नरेफाँट क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र विध्वंसको क्षतिपूर्ति र सडकलाई फोहर गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका व्यक्तिलाई ७ लाख ९३ जरिवाना तिराउने गरेको छ ।

महानगर स्रोतका अनुसार, तोडफोड प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनपछि मेयर बालेन्द्र साहलाई प्रतिवेदन बुझाइएको छ। सोही आधारमा महानगरले क्षतिको मूल्यांकन गर्दै कम्तीमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना लाग्न लाग्ने निष्कर्ष निकालेको हो।

महानगर स्रोतले जानकारी दिएअनुसार, जरिवाना पुर्जी कसको नाममा काट्ने भन्ने विषयमा छलफल जारी छ। सम्भावित व्यक्तिहरूमा राजावादी आन्दोलन समिति संयोजक नवराज सुवेदी, राजावादी नेता दुर्गा प्रसाईं तथा पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवाना तोक्न सकिने चर्चा चलेको छ। सम्भवत: निर्मल निवासकै नाममा जरिवाना पुर्जी काटिन सक्ने बताइएको छ।

तीनकुने र कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शनकारीले विभिन्न संरचना ध्वस्त बनाउनुका साथै दमकल र त्यसका चालक तथा कर्मचारीमाथि आक्रमण गरेका थिए। महानगर स्रोतका अनुसार, तोडफोडबाट सार्वजनिक सम्पत्तिलाई ठूलो क्षति पुगेको छ।

यदि महानगरपालिकाले १० लाख रुपैयाँ बराबरको जरिवाना पुर्जी जारी गरेमा यो महानगरकै इतिहासमा अहिलेसम्मकै उच्च जरिवाना हुनेछ।

समाचार अभियान March 29, 2025 २०८१, १५ चैत्र शनिबार १६:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित1

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?