By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : श्री पालनपोषण बचत तथा ऋण सहकारी संस्थाको १२औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अर्थ समाचारसमाजहेडलाईन

श्री पालनपोषण बचत तथा ऋण सहकारी संस्थाको १२औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

समाचार अभियान
समाचार अभियान २०८१, २६ फाल्गुन सोमबार ०६:३२ पाठक संख्या 319
शेयर
2 मि. पढ्न लाग्ने समय
शेयर

बारा – फाल्गुन २६ – श्री पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। यस अवसरमा संस्थाले CURBS सातौं कार्यकुशलता कार्यशाला गोष्ठिको आयोजना गरी स्थापना दिवस विशेष मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा  ऋण संघको केन्द्र सदस्य शोभा कुमारी राउत र पालन पोषण तथा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष नन्दकिशोर कुशवहाले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा प्रमुख अथिती शोभा कुमारी राउतले संस्थाको १२ वर्षको यात्राको प्रशंसा गर्दै सहकारी अभियानलाई अझै प्रभावकारी बनाउन सुझाव दिए। सहकारीको सदस्यहरूलाई मात्र नभई समुदायलाई समेत आर्थिक रूपमा सबल बनाउन योगदान पुर्याइरहेको बताए।

सातौं कार्यकुशलता कार्यशालामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ प्रशिक्षक महेश ब्रालले संस्थाका कर्मचारी तथा सदस्यहरूलाई सहकारी व्यवस्थापन, वित्तीय पारदर्शिता, आधुनिक प्रविधिको उपयोग तथा दीर्घकालीन दिगोपनका विषयमा तालिम प्रदान गरिएको थियो। कार्यशालामा विभिन्न विषयका विशेषज्ञहरूले सहकारी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण दिएका थिए।संस्थाले विगत १२ वर्षको अवधिमा आर्थिक स्थायित्व, बचत अभिवृद्धि, ऋण लगानी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। कार्यक्रममा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षका योजना तथा लक्ष्यहरूबारे छलफल गरिएको थियो ।

बिशिस्ट अथिती बारा जिल्ला बचत तथा ऋण सहकारी संघ उपाध्यक्ष कोपिला सिम्खडा स्थापना दिवस तथा कार्यकुशलता कार्यशाला गोष्ठिले संस्थाका सदस्यहरूमा सहकारी अभियानप्रति थप उत्साह र प्रतिबद्धता जागृत हुनेछ।जसबाट संस्थाको अर्थ बलियो र मजबुत हुनेछ ।

संस्थाका अध्यक्ष नन्दकिशोर कुशवहाले कार्यक्रमको भूमिकाबारे प्रकाश पार्दै आर्थिक सशक्तिकरणमा सहकारी संस्थाहरूको योगदान अपरिहार्य रहेको बताए।
सहकारीले आगामी दिनमा डिजिटल बैंकिङ प्रणाली लागू गर्ने, सदस्यहरूको वित्तीय साक्षरतामा जोड दिने तथा नयाँ सेवा सुविधाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्यो कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्षले सहकारीलाई प्रभावकारी बनाउनका लागि सबै सदस्यहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, आगामी दिनमा संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउनु भयो

कार्यक्रममा संस्थाका उपाध्यक्ष जयचन्द्र जयसवाल , सचिव बृजकिशोर साह लहेरा , सञ्चालक समितिका अन्य सदस्य सल्लाहकारहरू, तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन रंजित कुशवहाले गरेको थियो

समाचार अभियान March 10, 2025 २०८१, २६ फाल्गुन सोमबार ०६:३२
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?