By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
पढ्दै : वन क्षेत्रमा डढेलोको प्रकोप बढ्ने सम्भावना, डिभिजन वन कार्यालय रौतहटमा सक्रिय
शेयर
समाचार नोटिफिकेशन थप देखाउनुहोस्
फन्ट रिसाइजरअ
SamacharAbhiyan.com.npSamacharAbhiyan.com.np
फन्ट रिसाइजरअ
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
समाचारसमाजहेडलाईन

वन क्षेत्रमा डढेलोको प्रकोप बढ्ने सम्भावना, डिभिजन वन कार्यालय रौतहटमा सक्रिय

समाचार अभियान
समाचार अभियान २०८१, २२ फाल्गुन बिहीबार २०:२८ पाठक संख्या 66
शेयर
4 मि. पढ्न लाग्ने समय
शेयर

एस पि सिंह
फागुन २२ रौतहट
राैतहटको वन क्षेत्रमा ढलेडो शुन्य बनाउने अभियानमा सहयोग सहकार्य गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन। डिभिजन वन कार्यालयले आयोजना गरेको सरोकारवालाहरुको उपस्थितीमा डेमो सहित वन डढेलो नियन्त्रण सम्बन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले सो प्रतिवद्वता जनाएका हुन । डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रशासन कार्यालय, चन्द्रपुरका प्रमुख जनक पन्तले जिल्ला विपत व्यवस्थापन समितिले कार्य याेजना बनाउ डढेलाे नियन्त्रण समेटनु पर्ने कुरामा जाेड दिएका हुन । वन डढेलाे मानव निर्मित डढेलाेका कारण हुने गर्दछन् । दुई तिहाई वन विनास डढेलोका कारणले हुने गरेको बताउँदै आसन, भाषण र रासनमा रमाउने प्रवृति नत्याग गर्ने नेपालीको प्रवृत्ति त्याग गर्न अनुराेध गरेका थिए । राैतहटमा ४३ सामुदायिक वन , ३ वटा साझेदारि वनकाे डढेलाे नियन्त्रण गर्न के याेजना छ भने उनले प्रशन गरेका थिए । जिल्लामा १८ पालिका मध्ये दुईवटा दमकल रहेको छ । जिल्लालाई वन डढेलाेबाट बाच्न आटपुट दिनेखालका अल्पकालीन र दिर्घकालिन याेजना जरुरी रहेको बताउँदै विपतलाई न्युन गर्न सकिन्छ निमटयान पार्न सकिदैन उनले भने । वडा देखि वैज्ञानिक वन व्यवस्थापन आसन गर्दा पर्व प्रतिकार योजनासंग सहकार्य हुने अल्पकालीन दिर्घकालिन याेजना बनाउनु पर्दछ।

डिभिजन वन प्रमुख साहले वन डढ्लाेकाे मुद्दामा
साठी हजार जरिवाना ३ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको बताए । डढेलो योजना २०८१ जारी गरेको बताए । ईसिमोडमा रिपोर्टिङ राैतहटको वन डढेलो कुनै घाट गदीमा बन डढेलो लागे सम्बन्धित बन प्रमुख जिम्मेवार हुने कुराको उनले चेतावनी समेत दिए ।
उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राई, सशस्त्र प्रहरी बल सुरक्षा वेस, सन्तपुरका प्रहरी नायव उपरिक्षक राजेन्द्र गुरागाई, विरदल गण, रौतहटका उपसेनानी कुल बहादुर नेपाली, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष बेदहरि दाहाल, चन्द्रपुर नगरपालिका विपद व्यवस्थपान शाखा प्रमुख अजिता पौडेल, जिल्ला स्थित साझेदारी वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह, सव–डिभिजन वन कार्यालयका प्रमुख, वन कर्मचारीहरु, जिल्ला स्थित पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत अनिल कुमार महतोले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तवय तथा डढेलो सम्बन्धि प्रस्तुतिकरण क्रमशः डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत नेपाली साह तथा राजेश कुमारले गरेका थिए ।
कार्यक्रममा मनत्वयको क्रममा सम्पुर्ण वक्ताहरुले आ–आफ्नो तह र तपकाबाट चालु आ.व.मा रौतहट कार्यक्रममा डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रण कार्यविधि, २०८१ तयार गरी कार्यान्वयनमा ल्याएको र वन डढेलो नियन्त्रणका लागि रेन्जर बिकास लामिछानेको नेतृत्वमा वन डढेलो नियन्त्रण टोली गठन गरेको र उक्त टोली जिल्ला स्थित सम्पुर्ण वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि हरदम तयार रहने डिभिजनल वन अधिकृत साहले बताए ।
मातहका सव–डिभिजन वन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई वन डढेलो नियन्त्रणका लागि अहोरात्र खट्न निर्देशन समेत दिए ।
कार्यक्रममा उपस्थित १०६ जना सहभागीहरुको सकृय सहभागितामा संचालन भएको थियो भने सहभागीहरुले समेत आ–आफ्नो तर्फबाट डढेलो नियन्त्रणका अथक प्रयास गर्ने भनि सम्पुर्ण सहभागीहरुले तालि बजाएर प्रतिवद्धता जाहेर गरेको थियो ।

समाचार अभियान March 6, 2025 २०८१, २२ फाल्गुन बिहीबार २०:२८
शेयर गर्नुहोस
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुशी0
दुःखी0
आक्रोशित0

ताजा अपडेट

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई
अर्थ समाचार समाचार समाज हेडलाईन
जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 
अर्थ समाचार समाचार समाज हेडलाईन
सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति
अर्थ समाचार राजनीति समाचार समाज हेडलाईन
मधेस स्वच्छ अभियानको अभावले दुर्गन्धित बन्दै मधेस, फोहर व्यवस्थापनमा स्थानीय तह असफल
समाचार समाज स्वास्थ्य हेडलाईन
मधेशका कारागारमा क्षमताभन्दा दोब्बर कैदी : सुरक्षा, स्वास्थ्य र व्यवस्थापन संकटमा
अपराध हेडलाईन
सहकारी र लघुवित्त अब नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा
अर्थ समाचार सुचना / प्रविधी हेडलाईन

संबंधित समाग्री

अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

कर्णाली प्रदेशले निजी मिडियालाई विज्ञापन दिने निर्णय कायम राख्यो, केन्द्रको निर्देशन अस्वीकार

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

निजी विद्यालयलाई समान छात्रवृत्ति दिनुपर्नेमा जोड, SEE विद्यार्थीलाई बिदाई

April 18, 2026
अर्थ समाचारसमाचारसमाजहेडलाईन

जनकपुरको जानकी मन्दिर सरकारको लापरवाहीले धार्मिक धरोहर कुरुप र दुर्गन्धित बन्दै 

April 17, 2026
अर्थ समाचारराजनीतिसमाचारसमाजहेडलाईन

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध कांग्रेस र सञ्चार क्षेत्रको कडा आपत्ति

April 17, 2026

हामी बारे

  • जिल्ला प्रशासन दर्ता नं. : १००/०८०/०८१
  • ठेगाना : कलैया -४, बारा
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • सम्पर्क नम्बर : ९८४५२५१०२५
  • ईमेल : samacharabhiyan10@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • प्रकाशक निर्देशक - श्री कान्त कुमार गुप्ता
  • सम्पादक - श्याम कुमार गुप्ता
  • कार्यकारी संम्पादक - सुरेन्द्र प्रसाद कानु
  • बजार ब्यवस्थापन -निराजन साह
  • हाम्रो सम्पर्क कार्यालय
  • काठमाडौ : बल्ल्खु
  • धनुषा : जनकपुर भानु चौक
  • पर्सा : बिरगंजमाई स्थान , पर्सा
  • बारा : कलैया
© २०२४ samacharabhiyan.com.np सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

रेजिष्टर पासवर्ड बिर्सिनुभ्यो ?